
बेरूत, १३ पुस : लेबनानी कुल जनसङ्ख्याको झण्डै ५५ प्रतिशत नागरिक गरीब रहेका लेबनानबारे गहिरो अध्ययन गरेका एक जना अनुसन्धाताले बताएका लेबनानको एलबीसीआई टिभीले आइतबार जनाएको छ । “लेबनानी जनसङ्ख्याको

मनिला, १३ पुस : फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ । चर्चित पर्यटकीय ग्रामिण क्षेत्रमा क्रिसमसकै दिनदेखि आएको आँधीका कारण आइतबारसम्म ४१ जनाको मृत्यु भएको

सोल, १३ पुस : उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो राजनीतिक दलका उच्चस्तरीय नेताहरुसँग छलफल गर्नुभएको समाचारमा जनाइएको छ । संयुक्त राज्य अमेरिकासँगको उच्चस्तरीय आणविक वार्ता गर्ने यसअघिको सहमति

वेलिङटन १३ पुस : फिजीमा आइतबार आएको भीषण आँधीको कारण दुई जनाको मृत्यु भएको छ । ‘सरै’ नाम दिइएको यस आँधीको कारण २५ सय भन्दा बढीलाई आश्रयस्थलको आवश्यकता परेको जनाइएको

किभ, १२ पुस : यूक्रेनी अधिकारीहरूले डोनेट्स्क क्षेत्रमा स्वतन्त्रताको माग गर्दै सङ्घर्ष गर्दै आएका रूस पक्षधर विद्रोहीसँग आइतबार दर्जनौँ कैदीहरू आदानप्रदान गर्न लागिएको बताएका छन् । पेरिसमा भएको उच्च स्तरीय

मस्को, १२ पुस : रुसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने ‘हाइपरसोनिक अभानगार्ड’ क्षेप्यास्त्रहरू जडान गरेको रूसी रक्षा मन्त्रालयले बताएको छ । ती क्षेप्यास्त्रहरू जडान गरिएको स्थानबारे बताइएको छैन तर अधिकारीहरूले

मोगादिसु, १२ पुस : मोगादिसुको एक व्यस्त क्षेत्रमा कारमा राखिएको शक्तिशाली वम विस्फोट हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको र मृत्यु हुनेमा केही स्थानीय विश्वविद्यालयका विद्यार्थीसमेत रहेका यहाँका अधिकारीले शनिबार

न्यूयोर्क, १२ पुस : सिरियाली विद्रोहीको प्रभाव क्षेत्र मानिने इदलिबमा रूसको सययोगमा सिरियाली सरकारले हवाई आक्रमण थालेपछि दुई हप्ताको अन्तरालमा सुरक्षाको कारण यहाँबाट विस्थापित हुने सर्वसाधारणको सङ्ख्या करिब दुई लाख

मोगादिसु, १२ पुस : कार बम विस्फोटनमा परी सोमालियामा २० भन्दा बढीको मृत्यु भएको छ । सोमालियाको राजधानी मोगादिसुमा शनिबार भएको घटनामा परी अरु केही घाइते पनि भएको अधिकारीहरुले जनाएका

पोड्गोरिका, १२ पुस : मोन्टेनेग्रोका विपक्षी दलका नेतालाई शुक्रबार पक्राउ गरिएको छ । संसदमा नाटकीय र हिंसात्मक क्रियाकलाप गरेको भन्दै उहाँलाई नियन्त्रणमा लिइएको अधिकारीहरुले जनाएका छन् । धार्मिक स्वतन्त्रता सम्वन्धी