
काबुल, १२ पुस : अफगानिस्तानको पूर्वी प्रान्त लाघमानमा गत शुक्रबार राती तालिबानी लडाकूविरुद्ध भएका हवाई कारबाहीमा परी २१ लडाकू मारिएका अफगान गृह मन्त्रालयले पुष्टि गरेको छ । उक्त कारबाहीको क्रममा

बुर्किना फासो, १२ पुस : बुर्किना फासोमा त्यहाँको प्रहरीले विद्रोहीका विरुद्ध जारी राखेको कारबाहीका क्रममा परी कम्तीमा पनि १३ जना जिहादी विद्रोही मारिएका छन् । यहाँको एक स्थानीय प्रहरी कार्यालयमा

कानो, नाइजेरिया, ११ पुस : जिहादी समूह इस्लामिक स्टेट (आईएस) ले नाइजिरियामा ११ जना इसाई धर्मावलम्बीको क्रुरतापूर्ण हत्या गरेको छ । हत्यालाई पुष्टि गर्नेगरी सो समूहले बिहीबार एउटा भिडियो सार्वजनिक

इस्लामावाद, पाकिस्तान, ११ पुस : पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफले विशेष अदालतको फैसलाविरूद्ध शुक्रबार लाहोर उच्च अदालतमा मुद्दा पुनरालोकनका लागि निवेदन दर्ता गर्नुभएको छ । उहाँलाई विशेष अदालतले यही डिसेम्बर

जेरूसेलम, इजरायल, ११ पुस : पार्टीमा भएको आन्तरिक प्रतिस्पर्धामा नेता गिडिअन सारलाई प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अत्यधिक बहुमतका साथ विजय हुनुभएको छ । बिहीबार भएको आन्तरिक प्रतिस्पर्धामा ७२.५ प्रतिशत मत पाएका

तिराना, ११ पुस : अल्बानियामा आएको पछिल्लो भूकम्पपछि अहिलेसम्म २२ सय भन्दा बढी पराकम्प आएका छन् । गत नोभेम्बर २६ तारिखका दिन ६.४ म्याग्नीच्युडको भूकम्प आएको थियो । त्यसपछिको एक

नुर सुल्तान, ११ पुस : काजकिस्तानमा शुक्रबार बिहान भएको विमान दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । काजख एललाईन्सको विमान करिब १ सय जनालाई लिएर उडेको थियो ।

रियो डि जानेरो, ११ पुस : ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई फेरी अर्को अभियोग लगाइएको छ । संघीय प्रहरीले उहाँलाई बिहीबार भ्रष्टाचार सम्वन्धी अर्को अभियोग लगाएको अधिकारीहरुले

उलान बाटोर, ११ पुस : विषाक्त रक्सी सेवनका कारण मङ्गोलियामा २६ जनाको मृत्यु भएको छ । देशको राजधानी उलान बाटोरमा पछिल्लो एक महिनामा उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका

काबुल, अफगानिस्तान, १० पुस : अफगानिस्तानमा पछिल्लो एक दशकमा एक लाखभन्दा बढी ब्यक्ति मृत्यु वा घाइते भएका संयुक्त राष्ट्रसंघले बिहीबार जारी प्रतिवेदनमा बताइएको छ । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा भएको रक्तपातपूर्ण