अन्तर्राष्ट्रिय

विकसित मुलुकको मापन गर्ने आधार अन्तर्राष्ट्रिय सूचकाङ्क : चीन

बेइजिङ, १० पुस : चीन विकासोन्मुख मुलुक हो वा विकसित मुलुक भन्ने बिषयले केही दिन पहिले ब्रसेल्समा सम्पन्न यूरोपेली संघीय थिङ्क ट्याङ्क तथा मिडीया फोरममा बहस भएको चिनियाँ परराष्ट्रमन्त्री वाङ

यमनको अलराक्वमा एक महिनामा तेस्रो आक्रमण, १७ सर्वसाधारणको मृत्यु 

साना, यमन, १० पुस : यमनको उत्तरी क्षेत्रको गभर्नरको कार्यालय रहेको सादा सहरमा भएका आक्रमणमा परी कम्तीमा १७ व्यक्तिको मृत्यु भएको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ । यो सहरमा करिब

इराकमा प्रधानमन्त्री गठनमा ढिलाइ, सडक आन्दोलन जारी

नासिरिया, इराक, १० पुस : इराकका सरकार विरोधी प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको चयनमा ढिलाई भएको भन्दै आन्दोलनलाई थप सशक्त बनाएका छन् । प्रदर्शनकारीले नासिरिया, बस्रा र दिवानियाका सडक तथा पुलहरूमा रातभर पनि

दिल्लीमा आगलागी चालिसको जिवितै उद्धार

नयाँ दिल्ली, १० पुस : भारतको केन्द्रिय राजधानी दिल्लीमा फेरी अर्को आगलागीको घटना भएको छ । केहीदिनदेखि भइरहेका आगलागीका घटना मध्ये बिहीबार भएको पछिल्लो घटनामा परेका ४० जनालाई जिवितै उद्धार

मोरोक्कोमा २७ हजार अवैध आप्रवासी पक्राउ

रबात, १० पुस : मोरोक्कोमा सन् २०१९ मा अहिलेसम्म कुल २७ हजार ३ सय १७ जना अवैध आप्रवासीहरु पक्राउ परेका छन् । उनीहरु मध्ये २० हजार ११४ जना विदेशी रहेको

क्रिसमस मनाउने क्रममा तेह्रको मृत्यु

तेगुसिगाल्पा, १० पुस : क्रिसमस मनाउने क्रममा हन्डुरसमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । मङ्गलबार र बुधबार भएका विभिन्न घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

फिलिपिन्समा आँधीका कारण सोह्रको मृत्यु 

मनिला, १० पुस : फिलिपिन्समा आएको आँधीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । चर्चित पर्यटकीय ग्रामिण क्षेत्रमा क्रिसमसकै दिन आँधी आएको र उनीहरुको मृत्यु भएको अधिकारीहरुले बिहीबार जनाएका

समोआमा दादुराबाट ८१ जनाको मृत्यु

सुभा, १० पुस : समोआ सरकारले बिहीबार टापुहरुले भरिएको यस देशमा दादुराको महामारीबाट ८१ को मृत्यु भएको पुष्टि गरेको छ । मध्य अक्टोबरबाट सुरु भएको यस दादुरा प्रकोपबाट हालसम्म ८१

चीन–अमेरिका व्यापारमा कमी

बेइजिङ, १० पुस : चीन र संयुक्तराज्य अमेरिकाबीचको व्यापारमा कमी आएको बताइएको छ । यी दुई देशबीचको व्यापारमा यस वर्षको नोभेम्बर महिनामा कमी आएको बताइएको हो । यी दुई देशबीच

खण्डग्रास सूर्यग्रहण : बिहान ८ः४२ मा स्पर्श गर्ने र ११ः३१ बजे समाप्त हुने

काठमाडौँ, १० पुस : पौष कृष्ण औँसीका दिन आज बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.