
वासिङ्टन, १५ पुस : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । उहाँहरुबीच दुई पक्षीय सम्वन्ध, साझा चासोका विषयसँगै क्षेत्रीय र अन्तर्राष्ट्रिय विभिन्न विषयमा

फ्राङ्फर्ट अम्मेन, १४ पुस : विश्व व्यापार संगठन (डब्लुटीओ) को सदस्यताको लाभ अन्य देशको तुलनामा संयुक्त राज्य अमेरिका र चीनले उठाउन सफल भएको सोमबार सार्वजनिक एक अध्ययनमा उल्लेख गरिएको छ

संयुक्त राष्ट्रसंघ, १४ पुस : संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सोमालियाको राजधानीमा दर्जनौँ व्यक्ति मारिनेगरी भएको आतङ्ककारी कारवम विष्फोटको आइतबार निन्दा गरेको छ । शनिबार भएको उक्त आत्मघाती कारवम विस्फोटमा परी

बेइजिङ, १४ पुस : चीनले आयातको लागि स्रोतहरूलाई विविध मुलुकसँग जोड्नका लागि सन् २०१९ मा थप १६ मुलुकबाट मासु आयात गरेको चीनको सामान्य भन्सार प्रशासन कार्यालयले जनाएको छ । कार्यालयको

मनिला, १४ पुस : फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार सोमबारसम्म मृत्यु हुनेको संख्या बढेर ४७ पुगेको छ भने अरु नौ

सिड्नी, १४ पुस : अष्ट्रेलियाको पूर्वी गिप्सल्याण्ड क्षेत्रमा रहेको जङ्गलमा आगलागी भएपछि ३० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् । स्थानीय समयानुसार सोमबार विहान ९ बजेतिर उच्च तापक्रम थियो

बग्दाद, १४ पुस : इराकको पश्चिमी क्षेत्रमा पर्ने अन्बार राज्यमा अमेरिकी सेनाले गरेको आक्रमणमा परी १९ भन्दा बढी मारिएका छन् । घटनामा परी अरु ३५ जना घाइते पनि भएको अधिकारीहरुले

चोङ्गकिङ, चीन, १४ पुस : चीनको दक्षिणपश्चिम भागमा पर्ने चोङ्गकिङ महानगरपालिकामा रहेको एक भवनमा भएको आगलागीमा परी कम्तीमा छ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । चोङ्गकिङको

त्रिपोली, १३ पुस : संयुक्त राष्ट्रसंघको शरणार्थीसम्वन्धी उच्च आयोग (यूएनएचसीआर) ले आइतबार लिबियामा सैन्य द्वन्द्वका कारण निम्तिएको खतराबाट सर्वसाधारणको रक्षाका लागि आग्रह गरेको छ । “लिवियाली नागरिक तथा आप्रबासी शरणार्थीलाई

किभ, १३ पुस : यूक्रेन र रूस पक्षधर डोनेट्स्क र लुहान्स्क विद्रोहीबीच आइतबार कैदीको आदान प्रदान भएको छ । यूक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै केही समय पहिले पृथक भएका डोनेट्स्क