अन्तर्राष्ट्रिय

पेन्टागनले मध्यपूर्वमा थप सैनिक पठाउने

बेइजिङ, १६ पुस : अमेरिकी रक्षा मन्त्रालयले मध्यपूर्वमा देखिएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै थप सैनिक पठाउने तयारी गरेको रक्षा अधिकारीहरूले बताएका छन् । इराकमा आइतबार अमेरिकी हवाई आक्रमणमा मारिएका हशद

‘अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन विश्वमा तीन लाख ९२ हजार शिशुको जन्म’ : यूनिसेफ

लागोस, १६ पुस : सन् २०२० को पहिलो दिन विश्वमा तीन लाख ९२ हजार ७८ जना शिशुको जन्म हुने संयुक्त राष्ट्र बाल कोष (यूनिसेफ)ले बुधबार जनाएको छ । “सबैभन्दा बढी

तालिवान आक्रमणमा सात सुरक्षाकर्मीसहित १८ मारिए

तालुक्वान, १६ पुस : अफगानिस्तानमा भएको पछिल्लो घटनामा परी १८ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये सात जना सुरक्षाकर्मी रहेका छन् । देशको उत्तरी तखार प्रान्तमा पर्ने डाराक्वाद

खामेनीद्वारा अमेरिकाद्वारा इराकमा गरिएको हवाइ आक्रमणको निन्दा

तेहरान, १६ पुस : इराकमा एक लडाकू समूहको प्रदर्शनमा गत साताको अन्त्यमा भएको अमेरिकी हवाई आक्रमणको इरानका सर्वोच्च नेता आयातुल्ला अली खामानीले बुधवार आलोचना गर्नुभएको छ । खामेनीले अमेरिकी आक्रमणपछि

मेक्सिको कारागारमा भएको झडप हुँदा कम्तीमा १६ को मृत्यु 

मेक्सिको, १६ पुस : कारागारमा कैदी कैदीबीच भएको झडपको क्रममा मेक्सिकोमा कम्तीमा १६ कैदीको मृत्यु भएको छ । मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने जाकातेकास क्षेत्रमा रहेको कारागारमा मङ्गलबार दिउसो सो झडप

दूतावासमा आक्रमण भएपछि इरानलाई ट्रम्पको चेतावनी

वासिङटन, १६ पुस : इराकस्थित अमेरिकी दुतावासमा भएको आक्रमणमा इरानी पक्ष दोषी रहेको भन्दै अमेरिकाले इरानलाई ‘ठूलो मुल्य चुकाउनु पर्ने’ चेतावनी दिएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकका काम

‘पहिलो चरण’को व्यापार सम्झौता वासिङ्टनमा : ट्रम्प

वासिङ्टन, १५ पुस : अमेरिका र चीनबीच लामो समयदेखि प्रतिक्षा गरिएको व्यापार सम्झौता अमेरिकाको वासिङ्टनमा हुनेभएको छ । अमेरिका–चीनबीच हुने भनिएको ‘पहिलो चरण’को व्यापार वार्तामा अर्को महिनाको मध्यतिर वासिङ्टनमा हस्ताक्षर

‘निस्सानका पूर्व प्रमुख गोउनलाई लेबनानले सुपुर्दगी गर्न नसक्ने’

बेरूत, १५ पुस : लेबनान र जापानबीच सुपुर्दगी सन्धि नभएका कारण जापानी प्रसिद्ध कार कम्पनी निस्सानका पूर्व प्रमुख कार्लोस गोउनलाई जापान पठाउन कानूनी कठिनाई रहेको लेबनानी न्यायालय स्रोतले मङ्गलबार बताएको

इराकी प्रदर्शनकारीद्वारा अमेरिकी राजदूतावासमा आक्रमण

बग्दाद, इराक, १५ पुस : इरान निकटका इराकी प्रदर्शनकारीले इराकको राजधानी बग्दादमा रहेको अमेरिकी राजदूतावासमा मङ्गलबार आक्रमण गरेका छन् । अमेरिकी सहयोगमा गत हप्ताको अन्तयमा गरिएका आक्रमणमा करिब दुई दर्जन

सिरिया र इराकमा अमेरिकी सेनाले आक्रमण थाल्यो

बगदाद, १५ पुस : अमेरिकी सेनाले इराक र सिरियास्थित केही स्थानमा आक्रमण गरेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार अमेरिकाको सेनाले इरानसमर्थित लडाकूहरुका केही शिविरमा सो आक्रमण लक्षित गरेको बताइएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.