अन्तर्राष्ट्रिय

अमेरिकी नेतृ क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलर

लण्डन, १८ पुस : सन् २०१६ मा अमेरिकामा राष्ट्रपति पदको उम्मेदवार रहनु भएकी हिलारी क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलरमा नियुक्त हुनुभएको छ । बेलायतको ‘क्विन्स युनिभर्सिटी बेलफास्ट’ले बिहीबार उहाँलाई नयाँ चान्सलरमा

इरानका एक वरिष्ठ कमाण्डर अमेरिकी सेनाको कारबाहीमा मारिए

वासिङटन, १८ पुस : अमेरिकाको विशेष सुरक्षा फौजको आक्रमणमा परी इरानका एक जना बरिष्ठ कमाण्डर मारिएको बताइएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानको एक विशेष दस्ता कुद्स फोर्स अफ

सन् २०१९ को जलवायु : कोप सम्मेलनको कोपभाजन  

कृष्ण अधिकारी । काठमाडौ, १८ पुस : विश्वव्यापी चिन्ता र चासोको रुपमा रहेको जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि उपयुक्त निर्णय निकाल्न गत डिसेम्बरको दोस्रो साता स्पेनको राजधानी म्याड्रिडमा आयोजना गरिएको

गोउनलाई ‘पक्राउ गर्न’ इन्टरपोलको पत्र

बेरूत, १७ पुस : लेबनानको न्यायालयले जापानी प्रसिद्ध कार कम्पनी निस्सानका पूर्व प्रमुख काल्लोस गोउनलाई पक्राउका लागि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) द्वारा पठाएको ‘रेड नोटिस’ (सूचना) लाई बिहीबार बुझेको लेबनानको

क्याटलोनियाली नेताको सुपुर्दगी मुद्दा निलम्बन

ब्रसेल्स, १७ पुस : यूरोपेली संसद सदस्य निर्वाचित क्याटलोनियाली नेताको सुपुर्दगी मुद्दालाई बेल्जियमको अदालतले बिहीबार निलम्बन गरेको उनीहरूका वकीलले जनाएका छन् । स्पेनको क्याटलोनिया राज्यलाई स्वतन्त्र बनाउने अभियानमा लागेका ती

न्यू साउथ वेल्समा एक हप्ता ‘सङ्कटकाल’ घोषणा , राजधानीलगायत अन्यत्र पनि सतर्कता अपनाउन आग्रह

सिड्नी, १७ पुस : डढेलोको खतरा अझै पनि कम नभएपछि अस्ट्रेलियाको न्यू साउथ वेल्स प्रान्तमा एक हप्ता लामो सङ्कटकालको घोषणा गरिएको छ । प्रसिद्ध शहर सिड्नी रहेको अष्ट्रेलियाको पूर्वी प्रान्त

इराकमा अमेरिकी अधिकारीको सुरक्षाका लागि प्रधानमन्त्री मेहदीको आश्वासन : पोम्पेओ

वासिङ्टन डीसी, १७ पुस : इराकी प्रधानमन्त्री अदेल अब्देल मेहदीले इराकमा अमेरिकी अधिकारीहरूको सुरक्षाका लागि चिन्ता नलिन आश्वासन दिनुभएको छ । इराकस्थित अमेरिकी राजदूतावास नजिकै हिंसात्मक विरोध प्रदर्शन भइरहेका समय

इरानमा ५.८ म्याग्नीच्युडको भूकम्प

तेहरान, १७ पुस : इरानमा बिहीबार बिहानै ५.८ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको उत्तर पूर्वी क्षेत्रमा पर्ने खोरासन राजाभी प्रान्तमा भूकम्प गएको अधिकारीहरुले जनाएका छन् । इरानी भू गर्भ

इन्डोनेसियामा बाढी पहिरो, २३ को मृत्यु

जाकार्ता, १७ पुस : इन्डोनेसियामा आएको बाढी पहिरोमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । अत्याधिक वर्षासँगै जाकार्ता क्षेत्रमा ठूलो बाढी र पहिरो आएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन्

स्वस्थ दूधले बच्चाहरुमा मोटोपनको जोखिम कम : अध्ययन

वासिङ्टन डिसी, १७ पुस : स्वस्थ दूध पिउने बच्चाहरु बोसोयुक्त अर्थात चिल्लो पदार्थ बढी भएको दूध पिउनेहरूको तुलनामा बढी वजन अर्थात मोटोपनको संभावना कम हुने एक अध्ययनले देखाएको छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.