अन्तर्राष्ट्रिय

इन्डोनेसियामा बाढी र पहिरोमा मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो, करिब दुई लाख विस्थापित

जाकार्ता, १९ पुस : इन्डोनेसियाको राजधानी जाकार्तामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या शनिबार ५३ पुगेको छ । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा जाकार्तामा आएको मुसलधारे वर्षाका कारण बढेका नदी तथा

कमाण्डरको अन्त्येष्टिमा हजारौँ इराकी सहभागी

बग्दाद, १९ पुस : अमेरिकी सुरक्षाकर्मीको कारबाहीमा मारिएका इरानी कमाण्डरको अन्त्येष्टिमा हजारौं सहभागी भएका छन् । इरानी सुरक्षाकर्मीका कमाण्डर कासिम सोलेमानी र इराकी अर्थसैनिक दलका प्रमुख अबु महदी अल मोहन्दीसको

संयमता अप्नाउन म्यार्कों र पुटिनको आग्रह

पेरिस, १९ पुस : इरानका एक जना उच्च तहका कमाण्डर मारिएपछि हिंसा थप भड्किन नदिन फ्रान्सका राष्ट्रपति एम्मानुएल म्यार्कों र उहाँका रुसी समकक्षी म्लादिमिर पुटिनले शुक्रबार फोनवार्ता भएको छ ।

इरानी सैनिक कमाण्डर मारिएपछि खाडीमा थप तनावको आशंका

मोहिनी मिश्र रिसाल । बगदाद, १९ पुस : इराकको राजधानी बग्दादको अन्तर्राष्ट्रिय विमानस्थलनजिकै शुक्रबार एकजना इरानी सैन्य कमाण्डर मारिएपछि यस विषयले खाडी क्षेत्रमा नै हलचल ल्याइदिएको छ । अमेरिकी सेनाको

आगो निभाउन अष्ट्रेलियामा थप तीन हजार सेना परिचालन गरिने 

सिड्नी, १९ पुस : अष्ट्रेलियामा भइरहेको आगलागी नियन्त्रण गर्न थप तीन हजार सैनिक परिचालन गरिने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले शनिबार त्यति ठूलो संख्यामा सैनिक परिचालन गर्न लागिएको बताउनु

विश्वले ‘अर्को खाडी युद्ध’ सहन सक्दैन : राष्ट्रसंघ प्रमुख

संयुक्त राष्ट्रसंघ, १८ पुस : अमेरिकाले इराकको राजधानी बग्दादको एक अन्तराष्ट्रिय विमानस्थल नजिकै गरेको आक्रमणमा इरानी विशेष दस्ताका प्रमुख जनरल कासिम सुलेमानीको मृत्यु भएपछि संयुक्त राष्ट्रसंघले खाडी क्षेत्रमा अर्को युद्ध

चीन, रूस र सिरियाद्वारा इरानी जनरल मारिने गरी भएको आक्रमणको निन्दा, इयूद्वारा संयमता अपनाउन आग्रह

बेइजिङ, १८ पुस : चीन, रूस र सिरियाले शुक्रबार अमेरिकाले इरानी विशेष सुरक्षा फौज कुद्सका प्रमुख जनरल कासिम सुलेमानीको मृत्यु हुनेगरी शुक्रबार इराकमा गरेको हवाई आक्रमणको आलोचना गरेका छन् भने

तीन हप्तामा करिब डेढ लाख बालबालिका इदलिबबाट विस्थापित : यूनिसेफ

न्यूयोर्क, संयुक्त राज्य अमेरिका, १८ पुस : सिरियामा विगत तीन हप्तामा करिब डेढ लाख बालबालिका विस्थापित भएका छन् । सिरियाको इदलिब र वरपरका क्षेत्रमा जारी हिंसाका कारण एक लाख ४०

अष्ट्रेलियामा आगलागीमा परी बेपत्ता २८ जना बारे गम्भीर चासो

सिड्नी, १८ पुस : अष्ट्रेलियामा भएको आगलागीमा परी बेपत्ता भएका २८ जनाका बारेमा गम्भीर चासो राखिएको अधिकारीले बताएका छन् । देशको भिक्टोरिया राज्य अन्तर्गत पर्ने पूर्वीगिप्पस्ल्याण्डमा भएको आगलागीमा परी व्यपत्ता

अमेरिकाले ‘विनाशकारी युद्ध निम्त्याएको’ इराकको आरोप

वासिङटन, १८ पुस : अमेरिकी सेनाको हवाई आक्रमणमा परी इराकी र इरानी दुई जना बरिष्ठ कमाण्डर मारिएपछि इराकका काम चलाउ प्रधानकमन्त्री अदेल अब्देलले अमेरिकालाई ‘विनाशकारी युद्धको सुरुवात गरेको’ आरोप लगाउनुभएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.