स्वास्थ्य

चितवनमा तीन सय ४६ मा डेङ्गु, एक जनाको मृत्यु

नारायण अधिकारी । चितवन, १० भदौ : जिल्लामा गएको ४१ दिनमा ३४६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । यसैबीच एक जनाको मृत्युसमेत भएको छ । दिनहुँ सङ्ख्या थपिँदै गएपछि महामारीको

भक्तपुर क्यान्सर अस्पतालमा सबै प्रकारका रोगको शल्यक्रिया सेवा शुरु

मध्यपुरथिमि, १० भदौ : भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर रोगसँगै अन्य सबै किसिमका रोगहरुको शल्यक्रिया सेवा शुरु गरेको छ । अस्पतालका मेडिकल डाइरेक्टर एवं अस्पताल व्यवस्थापन समितिका सदस्य सचिव प्राडा ऋषिकेशनारायण

बाँकेका अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप

काशीराम शर्मा । बाँके, १० भदौ : जिल्लामा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । त्यसै पनि बिरामीको भीड लाग्ने नेपालगञ्जका सरकारी तथा निजी अस्पताल भाइरल ज्वरोका बिरामीको चाप बढेपछि

वार्ता र सम्वादका माध्यमबाट समस्या समाधान गर्न चिकित्सक सङ्घको अनुरोध

काठमाडौँ, ९ भदौ : नेपाल चिकित्सक सङ्घले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङको समस्या सरोकारवालाबीचमा वार्ता र सम्झादारी गरी सुल्झाउन अनुरोध गरेको छ । प्रतिष्ठानका उपकुलपति डा सङ्गीता भण्डारीले प्रतिष्ठानमा

कास्कीमा डेङ्गु नियन्त्रणबाहिर

जमुनावर्षा शर्मा । चिप्लेढुङ्गा, ९ भदौ : कास्कीमा फैलिँदै गएको डेङ्गुको सङ्क्रमण नियन्त्रणबाहिर गएको छ । डेङ्गु नियन्त्रणका लागि विभिन्न सरोकारवालाले सचेतना एवं अन्तरक्रिया कार्यक्रम गरे पनि नियन्त्रण नभएपछि सबैलाई

‘सिकलसेल’ उपचारमा स्थानीय सरकार सक्रिय

रीता लामा । घोराही, ९ भदौ : गत असारको दोस्रो सातामात्रै घोराही उपमहानगरपालिकाले सिकलसेल उपचारका लागि निःशुल्क शिविरको आयोजना ग¥यो । घोराहीको रामपुर, सौडियार र नारायणपुरमा गरिएको शिविरमा ५३ व्यक्तिमा

निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनका लागि कानून निर्माणमा जोड

काठमाडौँ, ९ भदौ : आवश्यक कानून समयमै बन्न नसक्दा संविधानले व्यवस्था गरेको निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रभावकारीरुपमा कार्यान्वयन हुन नसकेको सरोकारवाला निकायका जानकारले बताएका छन् । प्रजनन स्वास्थ्य अधिकार विषयमा

आयुर्वेदका सेवालाई अन्य सेवाका नगाभ्न आग्रह

काठमाडौँ, ९ भदौ : नेपाल आयुर्वेद चिकित्सक सङ्घले सङ्गठन तथा व्यवस्थापन सर्वे कार्य नगरी सङ्गठन संरचना नबनाउन, आयुर्वेदका सेवा कार्यक्रम नहटाउन, आपसमा नगाभ्न (मर्ज) सङ्घीय सरकारसित माग गरेको छ ।

डेङ्गुबाट एकको मृत्यु

डोटी, ६ भदौ : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा डेङ्गु रोगबाट एक जनाको मृत्यु भएको छ । जिल्लामै पहिलोपटक उक्त रोगबाट दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्र मलासी ‘छायाँ’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकद्वारा सामूहिक राजीनामा

घोराही, ५ भदौ : दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । प्रतिष्ठानका उपकुलपति डा सङ्गीता भण्डारीलगायत पदाधिकारीले पटकपटक चरम मानसिक पीडा दिएको, अपमान गर्ने

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.