स्वास्थ्य

अधिकांश मेडिकल कलेजले एमबीबीएस तहमा बढी शुल्क लिए 

काठमाडौँ, २० भदौ : मेडिकल कलेजको शुल्क विवादलगायत विषयमा अध्ययन गर्न गठित उपसमितिले अधिकांश मेडिकल कलेजले नेपाल सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी शुल्क लिएको जनाएको छ । मन्त्रिपरिषद्को विसं २०७५

 डेङ्गुबाट चारको मृत्यु 

काठमाडौँ, २० भदौ : इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष डेङ्गु सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको जनाएको छ । गत वर्ष उक्त रोगको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको

मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवामा समावेश

काठमाडौँ, २० भदौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक स्वास्थ्यलाई पनि आधारभूत स्वास्थ्य सेवामा समावेश गराएको छ । मानसिक स्वास्थ्यको चिकित्सकीय पक्ष र परामर्श दुवै क्षेत्रलाई पहिलोपटक आधारभूत सेवामा समावेश

मन्त्री खनाल डेङ्गुबाट सङ्क्रमित

काठमाडौँ, १९ भदौ : कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल डेङ्गु रोगबाट सङ्क्रमित भई ग्राण्डी अस्पतालमा उपचार गराइरहनुभएको छ । उहाँको उपचारमा डा विनय रेग्मीसहितको टोली संलग्न छ । मङ्गलबार

डेङ्गुबाट सिन्धुपाल्चोकमा एकको मृत्यु 

मेलम्ची, १९ भदौ : डेङ्गु सङ्क्रमणबाट सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका–१२ भिमटारका ६५ वर्षीय रामबहादुर दनुवारको उपचारको क्रममा मृत्यु भएको हो । ज्वरो आउने, टाउको दुख्ने

जुम्लामा ‘अक्सिजन प्लान्ट’ सञ्चालन 

जुम्ला, १८ भदौ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अक्सिजन ‘प्लान्ट सञ्चालन’ शुरु गरिएको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले आज सो प्लान्टको

परिवार नियोजन सङ्घ स्थापनाको ६० वर्षपछि भिडियो एक्स–रे सेवा

काठमाडौँ, १८ भदौ : नेपाल परिवार नियोजन सङ्घले पुल्चोकस्थित केन्द्रीय कार्यालयमा रहेको क्लिनिकबाट भिडियो एक्स–रे (अल्ट्रासाउन्ड) सेवा शुरुआत गरेको छ । परिवार नियोजन, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवामा नेपालको

‘सुरेश वाग्ले स्मृति केन्द्र’ भवनको बाँकी काम बल्ल शुरु

विष्णु नेपाल । काठमाडौँ, १८ भदौ : चिकित्सा अध्ययन संस्थान महाराजगञ्ज परिसरमा निर्माणाधीन ‘सुरेश वाग्ले स्मृति केन्द्र’ भवनको बाँकी काम शुरु भएको छ । प्रतिनिधिसभा अन्तर्गतका शिक्षा तथा स्वास्थ्य समितिले

डेङ्गु रोगको निःशुल्क उपचार गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ, १७ भदौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीसित शुल्क नलिन निर्देशन दिएको छ । पछिल्लो समय काठमाडौँलगायत

चितवनमा डेङ्गु र स्क्रबटाइफसबाट चारको मृत्यु 

चितवन, १७ भदौ : डेङ्गु र स्क्रबटाइफसबाट भरतपुर चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित चारजनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.