कृष्ण अधिकारी । काठमाडौँ, ३१ भदौ : सरकारले मर्करीयुक्त उपकरण तथा डेन्टल अमल्गमको प्रयोगमा प्रतिबन्ध लगाएको छ । यही भदौ ४ गते मन्त्रिस्तरीय निर्णयबाट अब आम नागरिकले मर्करीमुक्त दन्त चिकित्सा
काठमाडौँ, ३० भदौ : चिकित्सा अध्ययन संस्थानले चिकित्सा शिक्षाअन्तर्गतका एमबिबिएस, बिडिएस, बिएनएस, बिएस्सी नर्सिङ, बिपिएचको प्रवेश परीक्षा आगामी असोज ३, ५, ६ र ७ गते हुने जनाएको छ। संस्थानको आज
धम्बोझी, ३० भदौ : भेरी अस्पतालमा नवजात शिशु बचाउनका लागि गुणस्तरीय सेवाको बच्चाको मुटुको धड्कन नाप्ने यन्त्र (मोयो) तथा गर्भवस्थ शिशुको परीक्षण गर्ने (नियोविट)को थालनी गरिएको छ । शिशु मृत्युदर
काभ्रेपलाञ्चोक, २९ भदौ : पश्चिम एशियाली मुलुक इजरायलको ७१औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित दूतावासले आज धुलिखेल अस्पतालमा प्रशिक्षण कार्यक्रम अयोजना गरी ‘निरन्तर मेडिकल शिक्षा’ (सीएमई) प्रदान गरेको छ । एकदिने
कोहलपुर, २९ भदौ : बाँकेको बुलबुलियास्थित मसानघाटबाट फर्काएर ल्याइएको नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जले शुक्रबार ज्यूँदै बच्चालाई मृत घोषित गर्दै सदगत्का लागि आफन्तको जिम्मा
काठमाडौँ, २८ भदौ : नेपाल सरकारले ‘विदूषी योगमाया आयुर्वेद विश्वविद्यालय’ सम्बन्धी विधेयक सङ्घीय संसद्मा चाँडै लाने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यही भदौ २६ गतेको मन्त्रिपरिषद्
काठमाडौँ, २६ भदौ : सरकारले डेङ्गु रोग नियन्त्रणभन्दा बाहिर नरहेको स्पष्ट पारेको छ । सामाजिक सञ्चालनमा डेङ्गु रोग नियन्त्रण हुन नसकेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता, सञ्चार तथा सूचना
विष्णु नेपाल । काठमाडौँ, २५ भदौ : डेङ्गु रोग काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लामा प्रकोपका रुपमा फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोग प्रभावित जिल्ला तथा सङ्घअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक
निरा गौतम । रुपन्देही, २५ भदौ : लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट बिरामी फर्किन थालेका छन् । अस्पतालका सबै बेड बिरामीले भरिएपछि उपचारका लागि आएका बिरामी फर्किएर अन्यत्र जान बाध्य भएका
चितवन, २४ भदौ : भरतपुर अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या बढेपछि आजबाट ज्वरो क्लिनिक शुरु गरिएको छ । तीनवटा क्लिनिकबाट ज्वरोका बिरामीको परीक्षण थालिएको हो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका