स्वास्थ्य

पहाडमै डेङ्गु सङ्क्रमण 

फिदिम, ३ भदौ : पूर्वी तराईका जिल्लाहरुमा महामारीका रुपमा फैलिएको डेङ्गु रोग पहाडमै समेत सङ्क्रमण हुने गरेको पाइएको छ । स्वास्थ्य कार्यालय पाँचथरका अनुसार तीन महिना अघिदेखि पहाडमै रहेका स्थानीयवासीमा

भेरी अस्पताललाई प्रदेशकै उत्कृष्ट बनाइने

काठमाडौँ, ३ भदौ : उपप्रधानमन्त्री उपेन्द्र यादवले नेपालगञ्जको भेरी अस्पताललाई तत्काल शिक्षण अस्पताल बनाउने कार्यक्रम नरहे पनि प्रदेश नं ५ कै उत्कृष्ट विशिष्टीकृत अस्पताल बनाइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको

रक्तदान गर्नेको सङ्ख्या बढ्दै

वासुदेव पौडेल । पोखरा, ३ भदौ : अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान भएकाले पछिल्ला वर्षमा यसप्रति युवा पुस्तामा जागरुकता देखिएको छ । पोखरामा चार दशकअघि रगत सङ्कलन

स्वास्थ्य सेवाका कर्मचारीको समायोजन प्रक्रिया छिटो सम्पन्न हुन्छ : मन्त्रालय 

काठमाडौँ, २ भदौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवाका विभिन्न समूह/उपसमूहमा कार्यरत कर्मचारीको समायोजन प्रक्रिया छिटोभन्दा सम्पन्न हुने जनाएको छ । कर्मचारी समायोजन भएको पत्र छिटो साधनद्वारा कर्मचारी कार्यरत

पोखरामा डेङ्गुका १६ बिरामी अस्पताल भर्ना  

पोखरा, २ भदौ : पोखरा महानगरपालिका–८ डेङ्गु सङ्क्रमण क्षेत्र हो । अघिल्लो वर्ष यही वडामा पर्ने शिवालय चोकबाट देखापरेको डेङ्गु यसवर्ष पनि सोही क्षेत्रमा डर लाग्दो रुपमा देखिएको हो ।

उदयपुरको तराई क्षेत्रमा डेङ्गु रोग फैलन थाल्यो

गाईघाट, २ भदौ : उदयपुर जिल्लाको तराई क्षेत्रका भूभागमा केही दिनदेखि डेङ्गु फैलन थालेको छ । केही हप्तायता आएर जिल्लाको पूर्वी क्षेत्रको बेलका चौदण्डीगढी, त्रियुगा नगरपालिकासहित जिल्लाको पश्चिमी क्षेत्रको कटारी

भक्तपुर क्यान्सर अस्पतालमा सय शय्या

काठमाडौँ, १ भदौ : भक्तपुर क्यान्सर अस्पतालले स्थापना कालदेखि नै सस्तो तथा सुलभ ढङ्गले बिरामीको सेवा गर्दै आएको जनाएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो अस्पतालको व्यवस्थापन समितिले दिएको

क्यान्सर अस्पतालमा व्यापक अनियमितता बढेपछि नयाँ समिति गठन

भक्तपुर, ३२ साउन : दातृ निकाय र व्यक्तिव्यक्तिको सहयोगमा सञ्चालन हुँदै आएको भक्तपुर क्यान्सर अस्पतालमा व्यापक अनियमितता भएको गुनासो बढेपछि भक्तपुर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति खारेज गर्दै नयाँ

उचित सङ्कलन र प्रशोधन नहुँदा खेर जाँदै बहुमूल्य जडीबुटी शिलाजित  

विनोद सिंह विष्ट । बैतडी, २९ साउन : बैतडीका भीरहरूमा पाइने बहुमूल्य जडीबुटी शिलाजित खेर गइरहेको छ । शिलाजितको उत्खनन र प्रशोधन हुन नसक्दा करोडौँ मूल्यका शिलाजित खेर गइरहेको हो

सेवा विस्तार गर्दै कर्णाली प्रदेश अस्पताल 

प्रकाश अधिकारी । सुर्खेत, २९ साउन : वीरेन्द्रनगर कालागाउँस्थित कर्णाली प्रदेश अस्पताल एक वर्षअघिसम्म मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका रूपमा सञ्चालित थियो । ५० श्ययाको क्षेत्रीय अस्पतालमा न पर्याप्त विशेषज्ञ चिकित्सक थिए,

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.