स्वास्थ्य

चिकित्सा आयोगको उपाध्यक्षमा नौ चिकित्सकको कार्ययोजना

काठमाडौँ, २० साउन : बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा आयोगको उपाध्यक्ष पदका प्रत्याशीका बीचमा यही साउन २६ र २७ गते कार्ययोजना प्रस्तुति गरिने भएको छ । उपाध्यक्ष छनोट समिति सचिवालयका अनुसार ११

बिरामीको चाप बढेपछि सेवा विस्तारको माग

नारायण अधिकारी । चितवन, २० साउन : उपचारका लागि भरतपुर अस्पतालमा आउने बिरामीको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । बिरामीको सङ्ख्यामा बढ्दै गए पनि त्यसअनुसारको पूर्वाधार नहुँदा व्यवस्थापन गर्न कठिन

एकै परिवारमा सात जनामा डेङ्गुको सङ्क्रमण

इनरुवा, १९ साउन : सुनसरी सदरमुकाम इनरुवा– ४ का एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । केही साताअघि देखापरेको डेङ्गु नियन्त्रणमा आएको बताइए पनि पछिल्लो पटक स्थानीय एक

जापान–नेपाल चिकित्सा सम्मेलन शुरु

काठमाडौँ, १८ साउन : प्रथम जापान–नेपाल चिकित्सा सम्मेलन आज यहाँ शुरु भयो । जापानी विश्वविद्यालय एलुम्नाइ एशोसिएशन नेपाल (जुआन) अन्तर्गतको जापानमा अध्ययन गरेका चिकित्सकको संस्था (जाग्राम) द्वारा काठमाडौँस्थित जापानी दूतावासको

बालकुमारीमा फिजियो थेरापी शुरु

काठमाडौँ, १८ साउन : फिजियो थेरापीका माध्यमबाट स्वास्थ्य सेवामा योगदान गर्ने उद्देश्यले नेपाल फिजियो थेरापी एण्ड रिह्याविलेशन सेन्टरको स्थापना गरिएको छ । ललितपुर महानगरपालिका–९ बालकुमारीमा स्थापना गरिएको उक्त सेन्टरमा मेरुदण्ड

सर्पदंश उपचार प्रणालीमा सुधार गर्नु आजको आवश्यकता : राष्ट्रपति भण्डारी

काठमाडौँ, १७ साउन : राष्ट्रपति विद्यादेवी भण्डारीले सर्पदंशको समस्या र यसबाट हुने मृत्युुदर घटाउन विभिन्न रोकथामका कार्यक्रमहरू सञ्चालन, जनचेतना अभिवृद्धि र उपचार प्रणालीमा सुधार गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ

शिर मेमोरियल अस्पतालका कर्मचारी आन्दोलित

काभ्रेपलाञ्चोक, १७ साउन : सेवा–सुविधबाट वञ्चित गराई श्रमशोषण गरेको जनाउँदै बनेपा नगरपालिका–५ स्थित शिर मेमोरियल अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । आफ्ना मागहित अस्पताल प्रशासन अगाडि बिहीबारदेखि धर्नामा बसेका कर्मचारीले

सरकारी दरमै मिर्गाैला प्रत्यारोपण गर्दै सुमेरु अस्पताल

काठमाडाँै, १६ साउन : मिर्गाैला रोगीका लागि डायलोसिस सेवा उपलब्ध गराउँदै आएको सुमेरु सामुदायिक अस्पतालले सरकारले निर्धारण गरेको शुल्कमै मिर्गाैला प्रत्यारोपण गर्ने भएको छ । हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान

वैद्यखानामा स्वास्थ्यमन्त्री यादवको छड्के 

काठमाडौँ, १५ साउन : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सिंहदरबार वैद्यखाना विकास समिति कार्यालयको आज छड्के अनुगमन गर्नुभएको छ । उपप्रधानमन्त्री यादवले वैद्यखानाको अनुगमन गरी प्रगति विवरण र

भेरीमा मुटुरोग उपचार सेवा प्रभावित

बाँके, १४ साउन : मुटुरोग उपचारका लागि विसं २०७४ असारदेखि क्थाथ ल्याब सेवा शुरु गरेको भेरी अस्पतालको सेवा पछिल्लो समयमा प्रभावित हुँदै गएको छ । विशिष्टिकृत स्वास्थ्य सेवाअन्तर्गतको मुटुरोग उपचार

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.