भक्तपुर, ५ भदौ : नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला समितिले भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन समिति खारेज गरी नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नयाँ समिति गठन गरेको प्रति आपत्ति जनाएको छ । काङ्ग्रेस
घोराही, ५ भदौ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर आन्दोलित भएका छन् । उपकुलपति डा सङ्गीता भण्डारीले डाक्टरलाई बिना कारण प्रतिष्ठानबाट निकाल्न खोजेको भन्दै त्यहाँ कार्यरत सबै डाक्टर आन्दोलित भएका
हेटौँडा, ५ भदौ : डेङ्गु सङ्क्रमणको कारण मकवानपुरमा दिनानुदिन बिरामीको सङ्ख्या बढिरहेको अवस्थामा स्वास्थ्य कार्यालय मकवानपुरले डेङ्गु जाँच गर्ने ‘कीट’ सकिएको जनाएको छ । सो कार्यालयले एक सूचना सार्वजनिक गर्दै
चितवन, ५ भदौ : जिल्लामा एचआइभी सङ्क्रमित आमाहरुले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दो रहेको छ । भरतपुर अस्पतालमा विगत १० वर्षमा ९० जना सङ्क्रमित आमाले बच्चा जन्माएका छन् । तीमध्ये
विष्णु नेपाल । काठमाडौँ, ५ भदौ : चिकित्सा अध्ययन संस्थान महाराजगञ्ज परिसरमा निर्माणाधीन ‘सुरेश वाग्ले स्मृति केन्द्र’ सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कुनै तयारी शुरु गरेको छैन । केन्द्र
काठमाडौँ, ४ भदौ : अङ्गदान र अङ्ग प्रत्यारोपण क्षेत्रमा जनचेतना अभिवृद्धि गर्ने ध्येयले ‘दानवीन’ टेलिचलचित्र निर्माण भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा
काठमाडौँ, ४ भदौ : प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पतालको भवन निर्माणको अवस्था र अस्पताल सञ्चालनसम्बन्धी अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । समितिका
सविना केसी । मध्यपुरथिमि, ४ भदौ : दातृ निकाय र व्यक्ति व्यक्तिको सहयोगमा सञ्चालन हुँदै आएको भक्तपुर क्यान्सर अस्पतालमा दुई वटा व्यवस्थापन समिति भएपछि समिति विवाद चुलिएको छ । नेपाल
धरान, ४ भदौ : यहाँस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजनको अभाव भएको छ । प्रतिष्ठानको एक हजार ६०० लिटर प्रतिमिनेट अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट बिग्रिएर काम नगरेपछि अक्सिजन
काठमाडौँ, ३ भदौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रेडियोग्राफर समूहका १३० र डार्करुम समूहका ४३ जना कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको समायोजन सूचीमा सातौँ तहका