स्वास्थ्य

स्वास्थ्यचौकीमा औषधिको अभाव   

लहान, १० मङ्सिर : समयमै औषधि खरीद गरी गाउँपालिकाले आपूर्ति नगर्दा सिरहाको लक्ष्मीपुर गाउँपालिका–६ स्थित सीतापुर स्वास्थ्यचौकीमा औषधिको अभाव भएको छ । मौसममा आएको परिवर्तनसँगै स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दै

मेडिकल निर्देशकको राजिनामापछि क्यान्सर अस्पतालमा सेवा सञ्चालन

भक्तपुर, ९ मङ्सिर : भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले नियुक्त गरेको अस्पतालको नयाँ मेडिकल निर्देशक र उपनिर्देशकले राजिनामा दिएपछि आजबाटै भक्तपुर क्यान्सर अस्पतालका सेवा सञ्चालन भएको छ । अस्पतालको

‘उपचार गर्न राज्य छ’ भन्ने अनुभूति दिन्छु : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौँ, ९ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले ‘उपचारका अभावमा नागरिकले मृत्युवरण गर्न नपरोस्’ भन्ने पक्षलाई ध्यान दिइ ‘राज्य छ, मेरो उपचार हुन्छ’ भन्ने अनुभूति दिलाइने बताउनुभएको छ ।

नियुक्तिको विषयलाई लिएर भक्तपुर क्यान्सर अस्पताल तनावग्रस्त

भक्तपुर, ८ मङ्सिर : भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले अस्पतालको नयाँ कार्यकारी निर्देशक र मेडिकल डाइरेक्टर नियुक्त गरी आज अस्पतालमा पदवाहाली गर्न पठाएपछि भक्तपुर क्यान्सर अस्पताल तनावग्रस्त बनेको छ

बिपी स्मृति अस्पतालको अध्यक्षमा डा केसी

काठमाडौँ, ७ मङ्सिर : बिपी स्मृति सहकारी अस्पताल लिमिटेड वसुन्धराको अध्यक्षमा पुनः डा केदारनरसिंह केसी चयन हुनुभएको छ । अस्पतालको आज सम्पन्न १२औँ वार्षिक साधारणसभाले डा केसीलाई आगामी चार वर्षका

चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा चारजना सिफारिस

काठमाडौँ, ४ मङ्सिर : चिकित्सा शिक्षा आयोगको चारवटा निर्देशक पदमा चारजना वरिष्ठ चिकित्सकको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा प्रा डा रमेशप्रसाद आचार्य, प्रा डा संगरत्न बज्राचार्य, प्रा डा

मधुमेह घरघरको समस्या, के खान हुन्छ के खान हुँदैन ?

गौतमबुद्ध बज्राचार्य । काठमाडौँ, ३ मङ्सिर : आजभोलि कम उमेरका मानिसमा पनि मुटुरोग, मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरु लाग्न थालेको छ । “त्यसका कारणहरू हाम्रै हातमा छन्”, जनस्वास्थ्य विज्ञहरु भन्नुहुन्छ,

महासचिवमा डा रिजालले उम्मेदवारी दिनुहुने

काठमाडौँ, ३ मङ्सिर : चिकित्सकको साझा छाता सङ्गठन नेपाल चिकित्सक सङ्घको आगामी नयाँ नेतृत्वका लागि महासचिव पदमा डा बद्री रिजालले उम्मेदवारी दिनुहुने भएको छ । आगामी माघमा सङ्घको नयाँ कार्यसमितिका

बाँकेमा १२ प्रतिशतमा हात्तीपाइले रोगको सङ्क्रमण

नीरज गौतम । नेपालगञ्ज, २ मङ्सिर : वार्षिक लाखौं रुपैयाँ खर्च गरेर बाँकेमा आयोजना हुने हात्तीपाइले रोगविरुद्धको अभियान अपेक्षाअनुसार प्रभावकारी नभएको देखिएको छ । नेपालले सन् २०२० भित्र हात्तीपाइले रोग

नर्सिङ नाम दर्ता परीक्षाको नतिजा सार्वजानिक

काठमाडौँ, १ मङ्सिर : नेपाल नर्सिङ काउन्सिलले नाम दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स इक्जामिनेशन)को नतिजा सार्वजनिक गरेको छ । शनिबार लिएको २३औँ परीक्षाको आज सार्वजनिक गरिएको नतिजाअनुसार परीक्षामा ५२ दशमलब १२

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.