स्वास्थ्य

क्यान्सर अस्पतालमा विस्तारित स्वास्थ्य सेवा शुरु

नारायण अधिकारी । चितवन, १ मङ्सिर : क्यान्सर रोगको उपचार गर्न यहाँ आउने जो कोहीले आजबाट पालो नपाएर निजी अस्पताल धाउनु नपर्ने भएको छ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर

स्वास्थ्यचौकी नहुँदा आम्चीका भरमा उपचार

जाजरकोट, ३० कात्तिक : भौगोलिक विकटतासँगै विभिन्न समस्याबाट गाँजिएको उपल्लो डोल्पाका स्थानीयवासी आम्ची (लामाको औषधि) का भरमा उपचार गर्न बाध्य छन् । वर्षमा एक पटक मात्र औषधि उपल्लो डोल्पामा लैजाने

चिकित्सक सङ्घको अध्यक्षमा कार्कीको उम्मेदवारी 

काठमाडौँ, २८ कात्तिक : चिकित्सकको साझा छाता सङ्गठन नेपाल चिकित्सक सङ्घको आगामी नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा चिकित्सक लोचन कार्कीले उम्मेदवारी दिनुहुने भएको छ । चिकित्सक कार्की अहिले सङ्घको महासचिव

मधुमेहबाट बच्न जीवनशैलीमा परिवर्तन आवश्यक

काठमाडौँ, २८ कात्तिक : मधुमेहबाट बच्न व्यक्तिले जीवनशैलीमा परिवर्तन ल्याउनु आवश्यक भएको आज यहाँ आयोजित कार्यक्रमका सहभागीले बताएका छन् । विश्व मधुमेह दिवसको अवसरमा नेपाल मधुमेह समाज तथा काठमाडौँ महानगरपालिकाको

चिकित्सक पाण्डेले मधुमेही समाजको भवन निर्माण गर्न रु एक करोड सहयोग गर्ने

काठमाडौँ, २८ कात्तिक : नेपाल मधुमेही समाजले छिट्टै आफ्नै भवन प्राप्त गर्ने भएको छ । यसका लागि काठमाडौँ महानगरपालिका र वरिष्ठ मुटुरोग विशेषज्ञ एवं मृगेन्द्र – सम्झना गुठीका संस्थापक अध्यक्ष

केसीको माग पूरा गर्न आग्रह

काठमाडौँ, २६ कात्तिक : स्वास्थ्य र चिकित्सा शिक्षामा सुधार तथा सुशासनका लागि प्रा डा गोविन्द केसीले राख्नुभएको माग सरकारले पूरा गर्नुपर्नेमा राजधानीमा आयोजित कार्यक्रमका वक्ताहरूले बताउनुभएको छ । राजधानीमा आयोजित

केसीद्वारा १७औँ अनशन नवौँ दिनमा स्थगित

अमरगढी, २६ कात्तिक : वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीले आफ्नो १७औँ सत्याग्रह स्थगन गर्नुभएको छ । मङ्गलबार नवौँ दिनमा केसीले आफ्नो सत्याग्रह स्थगन गरेको घोषणा गर्नुभएको हो । डा

मधुमेह रोगसम्बन्धी बृहत् सम्मेलन बिहीबार

काठमाडौँ, २६ कात्तिक : नेपालमा बढ्दै गएको मधुमेह रोगको न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल मधुमेही समाजले शिक्षाविद्को सहभागितामा मधुमेहीसम्बन्धी बृहत् सम्मेलन बिहीबार आयोजना गर्ने भएको छ । काठमाडौँ

शल्यक्रिया गर्दा १७ वर्षीया रसालीको मृत्यु, लापरवाही भएको आमाको दाबी

पाल्पा, २६ कात्तिक : रोग पहिचान नगरी शल्यक्रिया गर्दा गुल्मी रेसुङ्गा नगरपालिका–८ की १७ वर्षीया लक्ष्मी रसालीको मृत्यु भएको छ । पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा ‘एपेन्डिक्स’को उपचारका क्रममा शल्यक्रिया गर्दा

मन्त्री पोखरेलद्वारा डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह

काठमाडौँ, २५ कात्तिक : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनशनरत डा गोविन्द केसीले उठाएका मुख्य माग पूरा भइसकेको भन्दै उहाँलाई अनशन तोड्न आग्रह गर्नुभएको छ । मन्त्रालयद्वारा आयोजित पत्रकार

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.