स्वास्थ्य

पञ्चकर्म विधिद्वारा बाथरोगको उपचार

विमलबहादुर बिष्ट । डोटी, २८ मङ्सिर : दिपायलमा पहिलो पटक बाथरोगीका लागि नयाँँ उपचार प्रविधि शुरु गरिएको छ । जिल्ला आयुर्वेद कार्यालय दिपायलले स्वधन चिकित्सा प्रविधि अर्थात् पञ्चकर्म–पूर्णकर्म विधिद्वारा उपचार

लुम्बिनी अस्पतालको सेवा प्रति ९७ प्रतिशत बिरामी असन्तुष्ट

रुपन्देही, २१ मङ्सिर : लुम्बिनी प्रादेशिक अस्पतालको सेवाबाट बिरामीहरु असन्तुष्ट देखिएका छन् । बुटवलमा अवस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक एक हजार २०० बिरामी उपचारका लागि आउने गरे पनि अधिकांशले अस्पतालको

आँखाको ज्योति पाएपछि फेरि नयाँ जीवन

गोपालप्रसाद बराल । महोत्तरी, २० मङ्सिर : “बौवा, बुझायत छल, जे आब बुढारी नर्क भगेल, मुदा, आँइखक रोशनी हमरा नव जिनगी देलक” (लाग्दथ्यो, बुढ्यौली उमेर नर्क (अति कष्टकरको अर्थमा) बन्यो,

दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने  

रुपन्देही, १७ मङ्सिर : नेपाल सरकारले देशभर राष्ट्रिय खोप कार्यक्रम तथा दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । ‘पूर्ण खोप सुरक्षित भविष्य’ भन्ने नारासहित नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या

अस्पताल भवन निर्माणमा ढिलाइ, चिकित्सक अपुग 

अस्पताल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन तयार भई करिब रु ३३ करोडको लागतमा भवन निर्माणका लागि शहरी विकास मन्त्रालयको सङ्घीय आयोजना कार्यान्वयन एकाइ, सुर्खेतले जिल्ला अस्पतालको भवनसहित अन्य पूर्वाधार निर्माणका

नेपालमा करिब ३० हजार एचआइभी सङ्क्रमित, घट्दै सङ्क्रमित 

शरद शर्मा । काठमाडौँ, १५ मङ्सिर : नेपालमा हाल करिब ३० हजार जना एचआइभी सङ्क्रमित रहेपनि यसको सङ्ख्या घट्दो दरमा छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार सन्

विद्युत्गृह बगाएपछि एक्सरे सेवा बन्द   

जाजरकोट, १४ मङ्सिर : गत वर्षायाममा आएको काँशिलखोलाको बाढीले विद्युत्गृह बगाएपछि अवरुद्ध भएको फेम्ली अस्पतालको भिडियो एक्सरे सेवा अझै सञ्चालन हुनसकेको छैन । जिल्लाको मुड्केचुला गाउँपालिका–२ कालिका डोल्पास्थित फेम्ली अस्पतालमा

एड्सले दैनिक ३२० बालबालिका र किशोर किशोरीको मृत्यु   

संयुक्त राष्ट्रसंघ, ११ मङ्सिर : प्राणघातक एड्स रोगका कारण सन् २०१८ मा औसत दैनिक ३२० बालबालिका र किशोर किशोरीहरुको मृत्यु भएको पाइएको छ । युनिसेफले मङ्गलबार सार्वजनिक गरेको विश्वभरीको तथ्याङ्क अनुसार

युआरएल स्वास्थ्य पत्रकारिता पुरस्कार घोषणा  

पोखरा, ११ मङ्सिर : यस वर्षको युआरएल स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पत्रकार सुरेन्द्र पौडेललाई पुरस्कृत गरिने भएको छ । स्वास्थ्य क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई प्रत्येक वर्ष प्रदान गरिने सो

प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया सफल 

काठमाडौँ, १० मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा आज

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.