
खेमराज गौतम गलकोट, ७ पुस : धौलागिरि अञ्चल अस्पताल बागलुङमा ‘अक्सिजन प्लान्ट’ सञ्चालन आएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पहिलोपटक ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा ल्याइएको अस्पतालले

गोपालप्रसाद बराल । महोत्तरी, ५ पुस : “हजुर, हामी मुसहर त यति ठूलो शल्यक्रिया गरेर बच्ने कुरा कहिल्यै सोच्दैनौँ”, आन्द्रामा तीन प्वाल परेको ब्यथाले छट्पटिएका २१ वर्षीय छोरा सञ्जीव सादाको

शुरबहादुर सिंह । सुर्खेत, ४ पुस : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षाध्यक्ष (रेक्टर) मा प्रतिष्ठानका डा निरेश थापालाई ल्याउने तयारी भएको छ । प्रतिष्ठान जुम्लाको मेडिकल निर्देशकको जिम्मेवारी सम्हालिसक्नुभएका

काठमाडौँ, ४ पुस : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानको रिक्त शिक्षाध्यक्ष पदमा तीन जना चिकित्सकलाई सिफारिश गरिएको छ । प्रतिष्ठानका कुलपति प्राडा राजेन्द्रराज बाग्लेले प्रतिष्ठानमा कार्यरत प्राडा निरेश थापासहित

नारायण अधिकारी । चितवन, ३ पुस : भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा स्तरोन्नति गरिएपनि भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, उपकरण तथा सेवाका क्षेत्रमा सुधार हुन सकेको छैन । ६ सय श्यया

भद्रपुर, २ पुस : मापदण्डविपरीत सञ्चालनमा रहेका झापाका सात वटा एम्बुलेन्सलाई आज एम्बुलेन्स सेवा सञ्चालन अनुगमन समितिले नियन्त्रणमा लिएको छ । समितिले जिल्लाका विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा ब्लुबुक, बिलबुक,

भक्तपुर, २ पुस : आवश्यकताअनुसारको रगत नपाउँदा दैनिक बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ । रगत नपाए भक्तपुर जानु भन्ने नेपाल रेडक्रस सोसाइटीको नारा अचेल जोगाउनै सास्ती परेको छ ।

काठमाडौँ, २ पुस : नेपाल प्रहरी अस्पताल पानीपोखरीमा रक्तसञ्चार केन्द्रको स्थापना गरिएको छ । राष्ट्रिय वाणिज्य बैंकको रु ४० लाख आर्थिक सहयोगमा ‘रक्तसञ्चार केन्द्र’को स्थापना गरिएको हो । नयाँ रक्तसञ्चार

सुर्खेत, २९ मङ्सिर : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच गुणात्मक स्वास्थ्य सेवा प्रवाहसम्बन्धी तीनवर्षीय करार सम्झौता भएको छ । प्रतिष्ठान र प्रदेश अस्पतालको पूर्वाधार उपयोग

चितवन, २९ मङ्सिर : चितवन मेडिकल कलेज (सिएसमसी) ले सबै सङ्कायको शुल्क समायोजन गर्ने भएको छ । कलेजले शनिबार विज्ञप्ति जारी गर्दै शुल्क समायोजनको प्रतिबद्धतासहित विद्यार्थीलाई परीक्षामा सामेल हुन आग्रह