
काठमाडौँ, १० माघ : नेपालमा कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा कोरोना

सञ्चिता घिमिरे र सुभानु आचार्य । काठमाडौँ, १० माघ : नेपालमा कुष्ठरोग निवारणको घोषणा भएको झण्डै नौ वर्ष बिते पनि वर्षेनी झण्डै तीन हजारका हाराहारीमा नयाँ बिरामी देखा परिरहेका छन्

नरबहादुर रिजाल । दैलेख, १० माघ : जिल्ला अस्पताल कार्यालय दैलेख देशभरका अस्पतालको न्यूनतम सेवा मापदण्डमा दोस्रो उत्कृष्ट अस्पतालको सूचिमा परेको छ । देशभरका ८४ जिल्ला अस्पतालको न्यूनतम सेवा मापदण्डबारे

विष्णु नेपाल । काठमाडौँ, ९ माघ : शिशु कसरी जन्माउने रु प्राकृतिक (नर्मल) अथवा शल्यक्रिया (अप्रेशन) मार्फत । यी विधि गर्भवतीको रोजाइले भन्दा श्रीमान्, घरपरिवार र स्वास्थ्यकर्मीको निर्णयले नेपालमा प्राथमिकता

धनगढी, ८ माघ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेज कुन प्रारुपमा सञ्चालन गर्ने भन्ने विषयमा चाँडो निर्णय गरिने बताउनुभएको छ । निर्माणाधीन उक्त मेडिकल कलेजका

काठमाडौँ, ८ माघ : काठमाडौँ महानगरपालिका र नेपाली सेनाको सहकार्यमा वीरेन्द्र अस्पताल छाउनीबाट मिर्गौला रोगीको हेमोडाइलासिसको निःशुल्क सेवा शुरु भएको छ । कामपा–१५ निवासी ६४ वर्षीया चन्द्रदेवी महर्जन पहिलो सेवाग्राही

काठमाडौँ, १ माघ : आम जनतालाई सुलभ र सस्तो स्वास्थ्य सेवा प्रदान गर्न आधुनिक चिकित्सा पद्दतिबाट मात्र सम्भव नहुने भएकाले नेपालमा परापूर्वकालदेखि प्रचलनमा रहेका वैकल्पिक चिकित्सा विधिहरुलाई एकीकृतरुपमा विकास र

काठमाडौँ, २८ पुस : नेपालमा प्रचलनमा रहेका विभिन्न वैकल्पिक उपचार पद्धतिको प्रवद्र्धन र प्रचारप्रसारबाट नेपाल भ्रमण वर्ष २०२० मा स्वास्थ्य पर्यटनलाई उजागर गर्न सकिने राजधानीमा आयोजित वैकल्पिक चिकित्सा सुदृढीकरण गोष्ठीमा

बाँके, २४ पुस : भेरी अस्पतालमा सेवा लिन आउने अधिकांश बिरामी अस्पतालको सेवासुविधा, चिकित्सकको व्यवहार र सरसफाइप्रति सन्तुष्ट देखिएका छैनन् । लुम्बिनी प्रदेशको एकमात्र सङ्घीय अस्पतालको सेवाबाट सन्तुष्ट हुनेभन्दा असन्तुष्ट

सुशीला रेग्मी (पाल्पा), २० पुस : पाल्पाको रम्भा गाउँपालिकामा संचालन भएको निशुल्क आँखा शिविरमा तीन सय ३० जना आँखाका बिरामीले सेवा लिएका छन् । रम्भा गाउँपालिका वडा नं १ को