स्वास्थ्य

धुलिखेल अस्पताललाई शवपरीक्षण अनुमति 

बनेपा, २७ माघ : धुलिखेल सामुदायिक अस्पतालले पनि शवपरीक्षण सेवा सञ्चालन गर्ने अुनमति प्राप्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो अस्पताललाई यही माघ १ गते अनुमति दिएको जनाइएको

हात्तीपाइले निवारण अभियान शुभारम्भ 

विराटनगर, २५ माघ : हात्तीपाइले रोग लागेपछि शरीरको कुनै भाग अध्यधिक मोटो हुन गई शरीर अपाङ्ग हुनसक्ने भएकाले यसको रोकथाम समयमै गर्नुपर्ने आवश्यकता देखिएको छ । नेपालमा मात्र नभएर विश्वमै

आर्थिक अभावका कारण पाठेघर खसेकाहरु पीडामै बस्न बाध्य

हेमन्त केसी । जाजरकोट, २४ माघ : पचास श्ययाको जाजरकोट अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरण नहुँदा पाठेघर खसेका महिलाको उपचारमा समस्या भएको छ । अधिकांश महिला वर्षौंदेखि पीडा बोकेर बस्न बाध्य

भाइरल ज्वरोेले दुई जनाको मृत्यु, सिङ्गो गाउँ प्रभावित

मार्तडी, २२ माघ : जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिकामा भाइरल ज्वरोले दुई जनाको मृत्यु भएको छ । गाउँपालिका–१ साप्पाटा जोरुका ५५ वर्षीया मिमा कडारा र ७० वर्षीय दलबहादुर रावलको

सावधानी अपनाउँदा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सकिने

काठमाडौँ, २१ माघ : विभिन्न मुलुकमा देखिएको नोभेल कोरोना भाइरसको सङ्क्रमणका कारण अहिले नेपाललगायत विभिन्न देशले उच्च सतर्कता अपनाएको छ । नेपालमा पनि हेल्प डेस्क स्थापना गरेर सावधानी अपनाइएको छ

ट्रमा सेन्टरमा औषधालय विस्तार गरिने

काठमाडौँ, २१ माघ : राष्ट्रिय ट्रमा सेन्टरले औषधि पसल विस्तार गर्ने तयारी गरेको छ । अस्पतालको आन्तरिक स्रोत बढाउन हाल एउटा मात्रै पसल रहेकामा थप दुईवटा सञ्चालनको तयारी गरेको छ

नवजात शिशु मृत्युदर घटाउन सुसार कार्यक्रम

चितवन, २१ माघ : नवजात शिशु मृत्युदर घटाउन सबै प्रदेशका आठवटा सरकारी अस्पतालमा सुसार कार्यक्रम शुरु गरिएकोे छ । नेपाल सरकारसँग सहकार्य गरेर गोल्डेन कम्युनिटीले गत वैशाखबाट यो कार्यक्रम अस्पतालमा

भेरी अस्पतालमा बढे सिकलसेलका बिरामी

काशीराम शर्मा । बाँके, २१ माघ : नेपालगञ्जस्थित भेरी अस्पतालमा सिकलसेल एनिमिया रोगीको चाप बढ्दो रहेको छ । सिकलसेल एनिमिया रोग थारु समुदायमा प्रमुख जनस्वास्थ्य समस्याका रुपमा रहेको जनाइएको छ ।

भरतपुर अस्पतालमा चौबिसै घण्टा डायलेसिस सेवा

चितवन, २१ माघ : भरतपुर अस्पतालमा डायलेसिस गर्नुपर्ने मिर्गाैलाका बिरामीको चाप बढेपछि आजदेखि चौबिसै घण्टा सेवा शुरु गरिएको छ । बिहानदेखि साँझसम्म डायलेसिस गर्दा बिरामीले पालो नपाएपछि सेवा विस्तार गरिएको

आनन्दवन अस्पतालमा छ हजार कुष्ठरोगसम्बन्धी बिरामीको उपचार

काठमाडौँ, २० माघ : गोदावरी नगरपालिकास्थित आनन्दवन अस्पतालमा गत वर्ष बहिरङ्ग विभागमा छ हजार १८५ बिरामीले उपचार सेवा लिएका छन् । कुष्ठरोगसम्बन्धी सबै उपचार र कुष्ठ प्रभावितका लागि पुनःस्थापना कार्यक्रमसमेत

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.