काठमाडौँ, २१ फागुन : वरिष्ठ छाती रोग विशेषज्ञ डा दीर्घसिंह बमको बहुआयामिक व्यक्तित्व र स्वास्थ्य क्षेत्रमा पु¥याउनुभएको योगदानसम्बन्धी विषयवस्तु समेटिएको ‘स्वास्थ्यका नक्षेत्र डा दीर्घसिंह बम’ कृति सार्वजनिक गरिएको छ ।

काठमाडौँ, २१ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपणपछि उहाँको शरीरका मुख्य सूचक राम्रो अवस्थामा रहेका छन् । सफलतापूर्वक प्रत्यारोपण सम्पन्न भएपछि त्रिवि शिक्षण अस्पतालले आज जारी गरेको विज्ञप्तिमा
डोल्पा, २१ फागुन : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ करेलीकाँडामा फैलिएको अज्ञात रोगको नमूना परीक्षणका लागि आवश्यक रगत, ¥याल, खकार, दिसापिसाबलगायतका नमूना सङ्कलनका लागि चिकित्सकसहितको टोली पुगेको छ । रोगले ग्रस्त नागरिकको

काठमाडौँ, २० फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा गरिने मिर्गाैला प्रत्यारोपणको चिकित्सकीय तयारी पूरा भएको छ । सो अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्काले आज

रमेश गिरी र सविना केसी । भक्तपुर, १९ फागुन : चीनको वुहानबाट सरकारले उद्धार गरेर ल्याएका १७५ नेपालीको स्वास्थ्यमा राम्रो रहेको रिपोर्ट आएपछि आज सबै क्वारेन्टाइनबाट आफ्नो घर फर्केका छन्

भक्तपुर, १८ फागुन : कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली क्वारेन्टाइन बसाइँ पूरा गरी आज घर
काठमाडौँ, १८ फागुन : नेपाल सरकारले कोरोना सङ्क्रमणको रोक्न सातै प्रदेशमा आवश्यक सामग्रीसहित प्रदेश सरकारसँग समन्वय गरी त्यहाँ रहेका नाकाहरुमा आवश्यक निगरानीको व्यवस्था मिलाउन स्वास्थ्य टोली परिचालन गरेको छ ।

भक्तपुर, १७ फागुन : कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको उहानबाट उद्धार गरी यही ४ गते भक्तपुरको खरिपाटी र नगरकोटस्थित क्वारेन्टाइनमा राखिएका १९३ नेपालीको आज स्वास्थ्य परीक्षण एवं नाक र

भक्तपुर, १६ फागुन : सरकारले कोरोना भाइरस डिजिज (कोभिड–१९) को उद्गमस्थल चीनको वुहानबाट उद्धार गरी यही फागुन ४ गते भक्तपुरको क्वारेन्टाइनमा राखिएका १९३ नेपालीलाई १७औँ दिनमा घर फर्काइने भएको छ

पोखरा, १४ फागुन : नेपाली सेनाका हिताधिकारीका लागि लक्षित गरी निर्मित अस्पताल आजदेखि सञ्चालनमा आएको छ । सैनिक कल्याणकारी कोषको रु १६ करोडको लागतमा निर्मित उक्त सैनिक अस्पतालको प्रधान सेनापति