स्वास्थ्य

भरतपुर अस्पतालमा १९ श्ययाको छुट्टै कक्ष   

चितवन, २९ फागुन : जिल्लामा कोरोना भाइरसका बिरामीलाई उपचारका लागि राख्न भरतपुर अस्पतालमा आइसोलेशन वार्ड (छुट्टै कक्ष) विस्तार गरी १९ पु¥याइएको छ । अस्पतालमा आज कोरोना रोग रोकथाम तथा नियन्त्रण

कोभिड–१९ को औषधि बनेको भन्ने सबै बजारका हल्ला मात्र

नारायण ढुङ्गाना । काठमाडौँ, २८ फागुन : नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण आजको मितिसम्म छैन । चीनको उहान प्रान्तबाट आएका एक नेपालीमा देखिएको कोरोना निको भइसकेको छ । मुलुकको

२०२३ सम्म नेपाललाई दादुरा–रुबेला खोप निवारण घोषणा गरिने

रमेश गिरी । भक्तपुर, २७ फागुन : सरकारले दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । आगामी चैत ३ देखि ११ गतेसम्म भक्तपुर जिल्लालगायत वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका

चौकी गाउँका विद्यार्थीमा फैलिएको रोग मौसमी रुघाखोकी 

विमलबहादुर विष्ट । डोटी, २५ फागुन : जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका–५ गड्सेरास्थित चौकी गाउँमा पर्ने जनप्रिय आधारभूत माविका ३५ जना विद्यार्थीमा फैलिएको अज्ञात रोगको पुष्टि भएको छ ।

आम्दा अस्पताल आफैँ बिरामी हुँदा बन्द हुने अवस्था 

चन्द्रकला भण्डारी । भद्रपुर, २५ फागुन : पूर्वोत्तर झापाको १५ श्ययाको आम्दा मेची अस्पताल स्थानीय तह र समुदायको बेवास्ताका कारण बन्द हुने अवस्थामा पुगेको छ । जापान सरकारले रु ९८

डोल्पामा फैलिएको रोग कोरोना नभई मौसमी रुघाखोकी

रामचन्द्र न्यौपाने । डोल्पा, २४ फागुन : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने करेलीकाँडा गाउँमा फैलिएको अज्ञात रोगको पुष्टि भएको छ । तीन दिनअघि हेलिकप्टरबाट सुर्खेत लगिएको तीन जना बिरामीको नमूना

कोभिड–१९ प्रभाव : दैनिक सर्जिकल पसलको अनुगमन

काठमाडौँ, २३ फागुन : कोरोना भाइरसको प्रभावका कारण दैनिक उपभोग्य सामग्रीको अभाव भएको उजुरीपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभागले हाल दैनिकजसो सर्जिकल

तीन महिना बढीको औषधि मौज्दात छ : औषधि उत्पादक सङ्घ

काठमाडौँ, २३ फागुन : नेपाल औषधि उत्पादक सङ्घले नेपालमा उत्पादन हुने औषधि तीन महिनासम्म पुग्ने मौज्दात रहेको जनाउँदै औषधिको अभाव हुन नदिने आश्वस्त पारेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस

नेपाल कोरोना भाइरसबाट सङ्क्रमित भएको छैन : मन्त्री डा खतिवडा

काठमाडौँ, २२ फागुन : सरकारले नेपाल कोरोना भाइरसबाट सङ्क्रमित नभएको प्रष्ट पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री डा युवराज खतिवडाले कोरोना सङ्क्रणको आशङ्का

कोरोना भाइरसको सङ्क्रमण रोकथामबारे शिक्षा मन्त्रालयको अपिल

काठमाडौँ, २२ फागुन : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण रोकथाम सम्बन्धमा विद्यालय/शिक्षण संस्था, विद्यार्थी, शिक्षक तथा अभिभावकमा सतर्कता अपनाउन अपिल गरेको छ । मन्त्रालयले विद्यालय/शिक्षण संस्थाले सङ्क्रमण

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.