स्वास्थ्य

फेकोफनका १४ सय भवन क्वरेन्टाइनका लागि प्रयोग गर्न सकिने

काठमाडौँ, ९ चैत : सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमण रोक्न मुलुकभरका सामुदायिक वन उपभोक्ता समूहका भवनमध्ये एक हजार ३९८ भवन क्वरेन्टाइनका रुपमा

स्वास्थ्य परीक्षणविनै घर पुग्छन् हुम्ली

दाने बोहरा । सिमकोट, ९ चैत : हुम्लामा दुईवटा मात्रै सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा छन् । सिमकोट विमानस्थल र नाम्खा गाउँपालिकाको याल्वाङमा मात्रै हेल्थ हेस्क सञ्चालनमा छन् । सिमकोट

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसन वार्ड 

सुर्खेत, ९ चैत : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले नोवेल कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि १५ शै्ययाको आइसोलेन वार्ड छुट्याएको छ । कोरोनाका शङ्कास्पद बिरामी राख्न प्रतिष्ठानले १०० क्वारेन्टाइनको

कोरोना भाइरसको सङ्क्रमण रोकथाममा रेडक्रसको विशेष तयारी

भीष्मराज ओझा । काठमाडौँ, ९ चैत : नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९ को सम्भावित जोखिम भएका व्यक्तिलाई घर वा सामुदायिक स्थलमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था आएमा स्थानको सहयोगका साथै त्यस्ता व्यक्तिलाई सहयोग

धुलिखेल र शिर मेमोरियल अस्पतालमा आइसोलेशन कक्ष   

बनेपा, ८ चैत : विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को उच्च जोखिमको कारण पूर्वतयारी र सतर्कताका साथ यहाँका धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पतालमा आइसोलेशन कक्ष पूर्ण तयारी अवस्थामा राखिएको छ

स्वास्थ्यका कर्मचारीलाई बिदाको दिन कार्यालय नछाड्न निर्देशन

काठमाडौँ, ८ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सार्वजनिक बिदाका दिन पनि कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव प्रमोद

कोरोना विशेष अस्पतालको सेवा प्रारम्भ

चितवन, ७ चैत : भरतपुरमा ७२ घण्टामा कोरोना विशेष (अस्थायी) अस्पताल सञ्चालनमा ल्याइएको छ । साधारण ५० श्यया तयार गरी सेवा प्रारम्भ गरिएको हो । १०÷१० श्ययाको सघन उपचार कक्ष

उपत्यकाका अस्पतालमा बहिरङ्ग सेवा र शल्यक्रिया बन्द

काठमाडौँ, ७ चैत : सरकारले काठमाडौँ उपत्यकाका अस्पतालमा बहिरङ्ग र शल्यक्रिया सेवा चैत मसान्तसम्म बन्द गर्न निर्देशन दिइएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा आज बसेको मन्त्रिस्तरीय निर्णयले

भरतपुरमा कोरोना विशेष अस्पताल तयार

चितवन, ७ चैत : भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा ५० श्ययाको ‘भरतपुर कोरोना विशेष अस्पताल’ तयार गरिएको छ । अस्पतालको बहिरङ्ग सेवा तथा जनरल वार्ड आजबाट नै सञ्चालनमा

बहत्तर घण्टाभित्र ७० श्ययाको कोरोना उपचार अस्पताल सञ्चालनमा ल्याइने   

चितवन, ४ चैत : भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा भरतपुर कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइने भएको छ । भरतपुर महानगरको अगुवाइमा सरोकारवालाको बैठकले ७० श्ययाको अस्पताल तत्काल निर्माण

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.