स्वास्थ्य

कोभिड–१९ को नमूना सङ्कलन र परीक्षण बढाइयो

नारायण ढुङ्गाना । काठमाडौँ, २९ चैत :  सरकारले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन नमूना सङ्कलन र परीक्षणको दायरालाई फराकिलो पारेको छ । रोगको जोखिम बढ्न सक्नेतर्फ ध्यान दिँदै दक्षिणी नाका

धौलागिरि अस्पतालमा आयो तीन भेन्टिलेटर  

गलकोट, २९ चैत : स्वास्थ्य तथा मन्त्रालयले कोरोना संक्रमितको उपचारमा सहज पु¥याउनका लागि धौलागिरि अञ्चल अस्पताल बागलुङलाई तीन भेन्टिलेटर पठाएको छ । दुई जनामा कोरोना संक्रमित पुष्टि भएको बागलुङ नेपालकै

केही दिनमै डिस्चार्ज हुँदैछन् कोभिड सङ्क्रमित: टेकु अस्पताल

सिबी अधिकारी। काठमाडौँ, २९ चैत: टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हँुदैछन् । कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था

सुमिफर्मास्युटिकलले १० हजार लिटर सेनिटाइजर हस्तान्तरण

काठमाडौँ, २८ चैत : सरकारलाई सुमिफर्मास्युटिकलले १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई उक्त कम्पनीका प्रोपाइटार तथा प्रतिनिधि सभाका

‘कोभिड–१९’ बाट १६ लाख सङ्क्रमित, ९६ हजार भन्दा बढीको मृत्यु   

काठमाडौं, २८ चैत :  कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १६ लाख १५ हजार ९२ सङक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि ९६ हजार ७९१ को मृत्यु भएको

बैतडीमा ४२५ को थ्रोट स्वाब सङ्कलन

विनोद सिंह विष्ट । बैतडी, २८ चैत : क्वारेन्टाइनमा बसेका बैतडीका ४२५ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको छ । बिहीबार पुर्चौंडीको हाट, नकाली र गहताड तथा पञ्चेश्वरको कुलाउ गरी चार

रौतहट अस्पतालमा ‘आइसोलेसन कक्ष’ माग   

काठमाडौँ, २८ चैत : प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले रौतहट जिल्ला अस्पतालमा आवश्यक सङ्ख्यामा ‘आइसोलेसन कक्ष’ को व्यवस्था गर्न प्रदेश नं २ सरकारसँग माग गर्नुभएको छ ।

अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सक परिचालन गर्ने

प्रकाश सिलवाल/शरद शर्मा । काठमाडौँ, २७ चैत : सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा जनशक्तिको सुनिश्चिताका लागि आवकाशप्राप्त र छात्रवृत्तिमा गएर फर्किएका चिकित्सकलाई समेत परिचालन गर्ने भएको छ । विश्वव्यापी महामारी

स्वाब सङ्कलन गर्दै स्वास्थ्यकर्मीको टोली डोटीमा

विमलबहादुर विष्ट । डोटी, २७ चैत : सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमणका बिरामीको सङ्ख्या बढेपछि तथा भारतबाट आएका नागरिक पनि बढी भएकाले उनीहरुको स्वाब सङ्कलनका लागि विशेषज्ञ डाक्टरसहितको टोली जिल्ला आइपुगेको

कोरोनाबाट निको भएका भन्छन् : ‘आत्मबल बढाऊँ’

सुरज भण्डारी । अमेरिका, २७ चैत : धादिङका रञ्जित गौली कोभिड–१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको हुनुभएको छ । अमेरिकाको न्यूयोर्कमा बस्दै आउनुभएका ३१ वर्षीय गौलीले कोरोना भाइरसको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.