स्वास्थ्य

बिरामीको सम्पर्कमा नआउने एम्बुलेन्सको अनुमति रद्द गरिने  

मेलम्ची, २७ चैत : कोरोना भाइरसको जोखिम रोक्नुपर्ने आपतकालीन अवस्थामा बिरामीको सेवामा परिचालित नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने भएको छ । कतिपय एम्बुलेन्सले सम्भावित सङ्क्रमित बिरामीलाई ओसारपसार गर्न नमान्ने र

मिर्गौला रोगीलाई निःशुल्क बस

रुपन्देही, २६ चैत : लकडाउनका कारण सवारीसाधन नचल्दा मिर्गौलाको डायलोसिस गर्नुपर्ने बिरामी समस्यामा परेपछि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले निःशुल्क बस सञ्चालन गर्ने भएको छ । दुई वर्षदेखि नवलपरासीको बर्दघाट,

लुम्बिनी प्रादेशिक अस्पतालका पाँच डाक्टर बर्खास्त

बुटवल, २६ चैत : लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले अस्पतालमा विनाजानकारी अनुपस्थित पाँच चिकित्सकलाई सेवाबाट हटाएको छ । अस्पतालका विभिन्न विशेषज्ञका रुपमा करीब एक वर्षदेखि कार्यरत चिकित्सक अस्पतालमा विनाजानकारी करीब डेढ

आमनागरिक कोभिड १९ को संक्रमणप्रति सचेत

नारायण न्यौपाने । काठमाडौँ, ११ चैत : नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले घरबाट बाहिर ननिस्कन जारी गरेको आदेशलाई आम नागरिकबाट पूर्णरुपमा पालना भएको छ । मन्त्रिपरिषद्को आइतबारको

सम्भावित सङ्क्रमित काठमाडौँ आउनु नपर्ने  

काठमाडौँ, ११ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न अस्पतालमा भर्ना भएका सम्भावित सङ्क्रमित कोभिड–१९ को नमूना परीक्षणका लागि बिरामी काठमाडौँ आउन नपर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास

रोकथामका लागि नेपालमै भएका सामग्री सङ्कलन : मन्त्री ढकाल

काठमाडौँ, ११ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रण गर्नका लागि नेपालमा भएका सामग्री सङ्कलन गरिएको बताउनुभएको छ । सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले

कोभिड–१९ बारे जानकारी दिन मिडिया सेन्टर स्थापना   

काठमाडौँ, ११ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना कोभिड–१९ सँंग सम्बन्धित सूचना एकद्धार प्रणालीबाट सञ्चारमाध्यममा प्रवाह गर्न ‘मिडिया सेन्टर’ स्थापना गरेको छ । सवै सञ्चारमाध्यमलाई एकद्धार प्रणालीबाट सूचना प्रवाह

जिल्लाका अस्पतालमा मास्क र ग्लोभ्स छैन, डाक्टर भन्छन् कसरी गर्ने उपचार ?   

रमेश गिरी । भक्तपुर, १० चैत : सम्भावित कोरोना सङ्क्रमितको उपचारका लागि आइसोलेशन वार्ड तयार पारेका अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीले सुरक्षाको प्रत्याभूतिको माग गरेका छन् । शङ्कास्पद बिरामी अस्पताल आएमा

काठमाडौंमा भेटिए कोरोना संक्रमित

काठमाडौँ, १० चैत : काठमाडौंमा कोरोना भाइरस संक्रमित बिरामी भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएकी नेपाली विद्यार्थीमा कोरोनाको संक्रमण पुष्टि भएको सोमबार मन्त्रालयमा आयोजित

अस्पताल जान नहतारिनु

नारायण अधिकारी । चितवन, १० चैत : स्वास्थ्यमा कुनै समस्या आएको तपाईले महशुस गर्दै हुनुहुन्छ ? अस्पताल जान नहतारिनुहोला । अब विशेषज्ञ चिकित्सकसँग मोबाइलमा फोनमा कुराकानी गरेर उचित परामर्श र

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.