स्वास्थ्य

परीक्षण गरिएका ४६७ मा ‘कोभिड–१९’ को नतिजा ‘नेगेटिभ’ : नास्ट

सुभानु आचार्य । ललितपुर, ३ चैत : नेपालमा आइतबारसम्म ‘कोभिड–१९’ को परीक्षण गरिएका सबै नतिजा ‘नेगेटिभ’ देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंहले आइतबारसम्म ४६७ नेपालीको

लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना तयार 

रुपन्देही, ३ चैत : रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना तयार भएको छ । प्रदेश ५ सरकार मातहतमा रहेको अस्पतालको गुरुयोजना प्रदेश योजना आयोगले तयार गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को

नेपाल रेडक्रसको अनियमितताबारे बहस

काठमाडौँ, ३ चैत : मानवीय सेवाभावले अभियान सञ्चालन गर्ने विश्वव्यापी छवि भएको स्वयंसेवी सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटीमाथि आर्थिक अनियमितता र संस्थागत वैधाधिनकतामा प्रश्न उठेपछि प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिमा

झापाका बिरामीमा कोभिड–१९ नभएको पुष्टि

काठमाडौँ, ३ चैत :  कोभिड–१९ सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौँ ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । भद्र्रपुर–७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल

कोरोना भाइरसबाट जोगिन विशेष रणनीति अपनाइने 

काठमाडौँ, २ चैत : सरकारले कोरोना भाइरसबाट जोगिन विशेष रणनीति अपनाउने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस रोकथाम तथा

नाष्टमा ‘स्यानेटाइजर’ बनाउने तालीम शुरु

ललितपुर, २ चैत : ललितपुर महानगरपालिकाको आयोजना र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) को प्राविधिक सहयोगमा नाष्ट कार्यकक्षमा आजदेखि छ दिने ‘स्यानेटाइजर’ बनाउने तालीम शुरु गरिएको छ । बजारमा

पैसालाई कसरी कीटाणुनाशक बनाउने ?   

अशोक घिमिरे । काठमाडौँ, १ चैत : पैसाको माध्यमबाट कोभिड–१९ (कोरोना) भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाको माध्यमबाट

काँकडभिट्टा नाकामा ‘थर्मल गन’को अभाव, ज्वरो देखिएकालाई फर्काइदै   

भद्रपुर, १ चैत : कोरोनो सङ्क्रमणको ज्वरो नाप्ने ‘थर्मल गन’ पर्याप्त नहुँदा भीड व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । पूर्वीनाका काँकडभिट्टाबाट सो भाइरस भित्रिन नदिन भारतबाट आउने सबै नागरिकलाई पंक्तिबद्धरूपमा

विदेशी ‘सेल्फ क्वारेन्टाइन’ र नेपाली ‘होम क्वारेन्टाइन’मा

नारायण ढुङ्गाना । काठमाडौँ, ३० फागुन : कोरोना भाइरस डिजिज (कोभिड–१९) भित्रिन नदिन विदेशबाट आएका विदेशीले ‘सेल्फ क्वारेन्टाइन’ र नेपालीले ‘होम क्वारेन्टाइन’मा बस्नुपर्ने भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओले)ले

नर्सिङ अनुमतिपत्रको मोलमोलाइबारे छानबिन : रजिष्ट्रार 

काठमाडौँ, २९ फागुन : नेपाल नर्सिङ परिषद्ले नर्सिङ अनुमतिपत्रका लागि भएको मोलमोलाइबारे आवश्यक छानबिन भइरहेको जनाएको छ । परिषद्का रजिष्ट्रार बिन्दा घिमिरेले प्रेस विज्ञप्ति जारी गर्दै परिषद्ले सञ्चालन गर्ने नर्सिङ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.