स्वास्थ्य

रुघाखोकी र ज्वरोका बिरामीलाई छुट्टै जँचाइने

चितवन, १९ माघ : भरतपुर अस्पतालले बहिरङ्ग सेवामा उपचारका लागि आएका रुघाखोकी र ज्वरोका बिरामीलाई टिकट काट्ने र स्वास्थ्य परीक्षण गर्ने ठाउँ अलग गरेको छ । पाँच वटा टिकट काउण्टरमध्ये

भोगाई : रातो रगतको कालो कथा

महेश्वर श्रेष्ठ । तिन हप्ता अघि नै मेरो मुटुको अपरेशन २०६९ असार २६ गरिने तय भए पछि म र मेरो परिवारलाई बिभिन्न किसिमका गरी झण्डै २० पाइन्ट रगत कसरी संकलन

हरेक ३९ सेकेण्डमा एक बालबालिकाको निमोनियाका कारण मृत्यु

काठमाडौँ, १६ माघ : आगामी एक दशकमा नेपालमा निमोनिया लगायत अन्य प्रमुख रोगका विरुद्ध लड्ने अभियानलाई बलियो बनाउँदा पाँच वर्षमुनिका २३ हजारभन्दा बढी बालबालिकालाई मृत्युबाट जोगाउन सकिने एक अध्ययन प्रतिवेदनले

रुघाखोकी लाग्दैमा कोरोनाको परीक्षण जरुरी छ ?

नारायण ढुङ्गाना । काठमाडौँ, १५ माघ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठलाई एक राजनीतिक नेताले फोन गर्दै छोरा चीनबाट आएको तीन हप्तापछि नोभेल कोरोना भाइरस छ कि परीक्षण

सोह्र महिनापछि क्यान्सर अस्पतालमा अध्यक्ष

चितवन, १५ माघ : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले १६ महिनापछि अध्यक्ष पाएको छ । मन्त्रिपरिषद्को यही माघ १३ गतेको बैठकले अध्यक्षमा डा निर्मल लामिछानेलाई नियुक्त गरेको हो ।

बिरामीले पैसा तिरेर रगत लिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने

काठमाडौँ, १५ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रगतको अभावमा छट्पटाइरहेका बिरामीले पैसा तिरेर रगत लिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताउनुभएको छ । नेपाल स्वयंसेवी रक्तदाता

कोरोना भाइरस सङ्क्रमण : ‘आत्तिनुपर्ने अवस्था छैन’

नारायण ढुङ्गाना । काठमाडौँ, १४ माघ : चीनको हुवान प्रान्तबाट शुरु भएको नोभेल कोरोना भाइरस एक नेपालीमा देखिएपछि सरकारले उच्च सतर्कता अपनाउन थालेको छ । उनी त्यही प्रान्तबाट आएका नेपाली

कोरोना भाइरस नियन्त्रणमा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन 

काठमाडौँ, १३ माघ : चीनमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन सरकारले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सोमबार संस्कृति, पर्यटन तथा नागरिक

कुष्ठरोगका सबैभन्दा बढी बिरामी प्रदेश २ मा

काठमाडौँ, १२ माघ : नेपालमा २०६६ माघ ५ गते राष्ट्रियस्तरमा कुष्ठरोग निवारण घोषणा भए पनि १७ जिल्लामा अझै निवारण नभएको स्थिति छ । निवारण भन्नाले प्रति १० हजार जनसङ्ख्यामा एकभन्दा

कोरोना भाइरस नेपालमा भेटियो, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, ११ माघ : नेपालमा पनि कोरोना जिवाणु (भाइरस) भित्रिन सक्ने जनाउँदै स्वास्थ्य क्षेत्रका विज्ञले सचेत हुन आग्रह गरेका छन् । राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.