
अमरगढी, २२ कात्तिक : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उहाँलाई अस्पताल भर्ना गरिएको छ । सोमबारदेखि डडेल्धुरामा १७औँ चरणको अनशन शुरु गर्नुभएका डा केसीको

वीरेन्द्रनगर, २२ कात्तिक : कर्णाली प्रदेशमा तीन महिनाको अवधिमा १५ जना नयाँ कुष्ठ रोगी भेटिएका छन् । यो सङ्ख्या गत वर्षको भन्दा बढी हो । कुष्ठ रोग निवारणको घोषणा भए

काठमाडौँ, २२ कात्तिक : चिकित्सकीय उपकरणको सही व्यवस्थापन गर्न बायोमेडिकल प्राविधिक जनशक्ति थप गर्न जोड दिइएको छ । हाल नेपालमा स्वास्थ्य सेवा प्रदायक संस्थामा रहेका उपकरणको मर्मत तथा चुस्त बनाइराख्ने

विष्णु नेपाल । काठमाडौँ, २१ कात्तिक : पोषणसम्बन्धी सेवाको विस्तारका लागि अगामी छैटौँ विश्व सम्मेलन जापानको टोकियो शहरमा आयोजना हुने भएको छ । ‘पृथ्वी र मानवजाति दुवैलाई पोषित गर्ने’ नाराका

विष्णु नेपाल । काठमाडौँ, २० कात्तिक : कुपोषणविरुद्धको राष्ट्रिय अभियानमा सार्वजानिक र निजी क्षेत्रले सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । पोषणको अवस्थालाई सुधार गर्दै स्वास्थ्यको स्थिति सुधार गर्न

काठमाडौँ, १९ कात्तिक : चिकित्सा शिक्षा आयोगले निर्देशक पद खुला प्रतिस्पर्धाबाट चयन गर्ने भएको छ । यसका लागि आयोगले आज सार्वजानिक सूचना जारी गरी पदमा आवश्यक योग्यता पुगेकालाई दरखास्त आह्वान

विष्णु नेपाल । काठमाडौँ, १९ कात्तिक : राष्ट्रिय योजना आयोगले पोषणसम्बन्धी दिगो विकास लक्ष्य हासिल गर्न नेपाल सरकारले उच्च प्राथमिता दिएको जनाएको छ । पोषणसम्बन्धी सेवाको विस्तारका लागि सोमबारदेखि शुरु

खस्यौली, १९ कात्तिक: बुटवल उपमहानगरपालिका–१३ बेलबासमा लुम्बिनी सामुदायिक मुटु अस्पताल निर्माण हुने भएको छ । लायन्स क्लब अफ बुटवल बेलबासले दिपावलीको अवसरमा देउसी भैलो खेलेर सङ्कलन गरेको करीब रु पाँच

काशीराम शर्मा । बाँके, १८ कात्तिक : नेपालगञ्जस्थित भेरी अस्पतालमा मिर्गौला बिरामीका लागि प्रयोग गरिने इपोफिट सुईको अभाव देखिएको छ । अभावसँगै डायलासिसका लागि भेरी अस्पतालमा आउने बिरामी उक्त सुई

काठमाडौँ, १७ कात्तिक : सरकारले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान् कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले प्रा डा कोइरालालाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले