काठमाडौँ, १० भदौ : “वीर अस्पतालको विशिष्ट उपचार कक्ष उपयोगमा ल्याउनु प¥यो । विशिष्ट व्यक्तिले सेवा लिन जानु प¥यो । अस्पतालले प्रदान गर्ने स्वास्थ्यकर्मी, उपकरण, प्रयोगशालालगायतका सेवा विदेशका अस्पतालभन्दा यहाँ
भद्रपुर, ९ भदौ : आफ्ना बुबाको स्मृतिमा छोराहरुले रु २० लाखको लागतमा नेपाल रेडक्रस सोसाइटी उपशाखा बाह्रदशीको भवन निर्माण गरिदिएका छन् । समाजसेवी स्व सूर्यप्रसादको स्मृतिमा उहाँका छोराद्वय शान्तिप्रसाद र
विष्णु नेपाल । काठमाडौँ, ९ भदौँ : प्रजनन स्वास्थ्यको कमजोरी (रुग्णता) देखाएर श्रीमान/श्रीमतीमध्ये कसैले पनि एक अर्कालाई घरबाट निकाल्न, विस्थापित गर्न र सम्बन्ध विच्छेद गर्न वा गराउन नपाइने भएको छ । सङ्घीय
कोलम्बो, ८ भदौ : श्रीलङ्कामा यस वर्षको सुरुदेखि हालसम्म डेङ्गुबाट ४१ जनाको मृत्यु भएको र ३६ हजार भन्दा बढी प्रभावित भएको महामारी रोग नियन्त्रण संस्थाले शुक्रबार जानकारी दिएको छ ।
काठमाडौँ, ८ भदौ : प्रत्येक ५९ बालबालिकामध्ये एक जनामा मानसिक समस्या (अटिजम) हुने गरेकाले समयमै ध्यान दिनुपर्नेमा सम्बन्धित क्षेत्रका जानकारले जोड दिएका छन् । काठमाडौँ महानगरपालिका र अटिजम केयर सेन्टरले
विष्णुप्रसाद नेपाल । काठमाडौँ, ८ भदौ : खुल्ला हृदय शल्यक्रिया (ओपन हार्ट सर्जरी)का क्षेत्रमा ऐतिहासिक एवं महत्वपूर्ण सफलता नेपाली चिकित्सकले प्राप्त गरेका छन् । त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट
सुर्खेत, ८ भदौ : मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा एक बिरामीको छिनालिएको हात उपचारपछि जोडिएबाट उनले नयाँ जीवन पाएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत हाडजोर्नी विशेषज्ञ डा.मंगल रावल,
सोलुखुम्बु, ८ भदौ : कोरियाली सरकारको सहयोगमा योङ स्टार सामुदायिक स्वास्थ्य सेवा केन्द्र, सोलुखुम्बुलाई अत्याधुनिक सुविधासहितको एम्बुलेन्स सहयोग प्राप्त भएको छ । करीब रु एक करोड मूल्य बराबरको उक्त एम्बुलेसमा
काठमाडौँ, ७ भदौ : औषधि व्यवस्था विभागले ट्रमाडोल नामक औषधि चिकित्सकको सिफारिशविना बिक्री वितरण नगर्न रोक लगाउने भएको छ । सो औषधि दुखाइ कम गर्न प्रयोग हुन्छ । केही मुलुकमा
नेपालगञ्ज, ७ भदौ : भेरी अञ्चल अस्पतालको स्तरोन्नति गरी नाम परिवर्तन गर्ने प्रक्रिया अघि बढाइएको छ । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले भन्नुभयो, “प्रदेश, ५, ७ र कर्णाली प्रदेशका जिल्लाका