स्वास्थ्य

स्क्रब टाइफसको सङ्क्रमण बढ्दो

चितवन, ७ भदौ : गएको साउन महिनामा जिल्लामा ८२ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ४३१ जना बिरामीको नमूना परीक्षण गरिएको थियो ।

चितवनमा पर्यटक लक्षित दन्त अस्पताल

चितवन, ७ भदौ : अमेरिका र युरोपलगायतका विकसित देशमा दाँतको उपचार महँगो हुने गर्दछ । ती देशमा दाँतको उपचार गर्ने पैसाले नेपालमा उपचारसँगै आकर्षक पर्यटकीय गन्तव्य नै घुमेर फर्किन पुग्ने

सशस्त्र प्रहरीको रक्तदान

काठमाडौं, ७ भदौ : सशस्त्र प्रहरी बल नेपालले मुलुकमा देखिएको रक्त अभाव कम गर्न मुलुकभर रहेका सङ्गठनमा आज अभियानका रूपमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । महानिरीक्षक प्रथम रक्तदान नाम

एमबीबीएस भर्नासम्बन्धी अध्ययन शुरु गर्न कार्यदल गठन

काठमाडौँ, ७ भदौँ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा विषयको स्नातक तह (एमबीबीएस) तहमा भर्नासम्बन्धी अध्ययन शुरु गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका चिकित्सक श्रीकृष्ण गिरीको संयोजकत्वका कार्यदल गठन गरिएको छ ।

आयुर्वेदिक चिकित्सालय भवन शिलान्यास

दमक, ६ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कमल गाउँपालिका–७ मा निर्माण हुने आयुर्वेदिक चिकित्सालयको शिलान्यास गर्नुभएको छ । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन

जनस्वास्थ्य विधेयक –२०७५ स्वीकृत

काठमाडौँ, ५ भदौ : प्रतिनिधिसभाको आजको बैठकमा ‘जनस्वास्थ्य विधेयक–२०७५’ प्रस्तुत भएको छ । संविधानमा ‘प्रत्येक जनतालाई आधारभूत स्वास्थ्य सेवाको हक’ हुनेछ भन्ने व्यवस्था गरिएको छ । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र

अर्बुदरोगी खोज्दै स्वास्थ्य अनुसन्धान परिषद्

काठमाडौँ, ५ भदौ : उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सबै प्रदेशमा जनशक्ति, उपकरण र औषधिको अभाव हुन नदिइने बताउनुभएको छ । नेपाल अनुसन्धान परिषद्द्वारा ‘स्वास्थ्यका नीति तथा कार्यक्रममा स्वास्थ्य अनुसन्धानबाट

आँखासम्बन्धी स्वास्थ्य नीति ल्याउन माग

काठमाडौँ, ४ भदौ : आँखाको स्वास्थ्य नीति छिटो ल्याइनुपर्नेमा जोड दिइएको छ । दक्षिण एशियाली राष्ट्रमध्येमा नै नेपालमा आँखाको उपचार राम्रो हुने भएकाले आँखा स्वास्थ्य नीति ल्याई स्वास्थ्य पर्यटन–प्रवद्र्धन गर्न

सिकलसेलका रोगीलाई पोषणयुक्त खानपानको सुझाव

नेपालगञ्ज, ३ भदौ : “छ वर्ष भयो श्रीमानको उपचार गराउन थालेको । रु सात लाख खर्च भइसक्यो । तर, रोग निको नै हुँदैन” बाँके बैजनाथ गाउँपालिका–३ की शर्मिला थारूले आप्mनो

राष्ट्रिय चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा सरोकारवालासँग सुझाव लिइँदै

काठमाडौँ, ३ भदौ : प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ का सम्बन्धमा डा गोविन्द केसीसँग छलफल गर्ने भएको छ । समितिको आजको बैठकले विधेयकका बारेमा आगामी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.