स्वास्थ्य

‘माया मेट्रो’अस्पताल सञ्चालनमा

कैलाली, १५ भदौ : धनगढीमा रु १० करोडभन्दा बढीको लगानीमा अत्याधुनिक सेवा सुविधासहितको ‘माया मेट्रो’ अस्पताल आजदेखि सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका–३ चटकपुरमा २५ श्ययाको उक्त अस्पताल निजी क्षेत्रबाट

चिकित्सा शिक्षा अयोगको प्रावधान सच्याउन सुझाव

काठमाडौँ, १४ भदौ : नेपाल चिकित्सक संघले राष्ट्रिय चिकित्सा विधेयकमा प्रस्ताव गरिएको उच्चस्तरीय चिकित्सा शिक्षा अयोगको प्रावधानलाई सच्याउन सुझाव दिएको छ । आयोग कार्यक्षेत्रका विभिन्न १७ वटा काउन्सिललाई यसले व्यवस्थित

आमाको स्मृतिमा डायलाइसिस मेशिन सहयोग

बेनी, १४ भदौ : यहाँको एक परिवारले जिल्ला अस्पताललाई उपकरण सहयोग गरेको छ । रघुगङ्गा गाउँपालिका–२ तल्लाघरका मुकुन्द सुवेदी र माधव सुवेदीले आमा धनीदेवीको स्मृतिमा बेनी अस्पताललाई रु ३० लाख

नेपालमा भिजन ट्वान्टी-ट्वान्टी

नेपालगञ्ज, १४ भदौ : नेपालमा अन्धोपन निवारणका लागि भिजन ट्वान्टी—ट्वान्टी कार्यक्रम सञ्चालन भएपछि आँखा उपचार सेवामा सबैको पहुँच पुग्न थालेको छ । संयुक्त राष्ट्रसंघले सन् १९९९ फेबु्रअरीमा ‘दृष्टिका लागि अधिकार’

चिकित्सा शिक्षा विधेयकमाथि छलफल

काठमाडौँ, १३ भदौ : प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ का सम्बन्धमा सरोकारावाला निकाय र व्यक्तिसँग छलफल प्रारम्भ गरेको छ । समितिको आजको बैठकमा सांसद एवं

किशोरीमा रक्तअल्पता तथा आइरनको कमी

विष्णु नेपाल । काठमाडौँ, १३ भदौ : विशेषगरी किशोरीमा मात्र देखिने रक्तअल्पता तथा आइरनको कमी किशोरमा पनि भेटिएको छ । शरीरलाई आवश्यक पर्ने सुक्ष्म पोषक तत्व आइरनको कमीले हुने रोगलाई रक्तअल्पता भन्ने

छालाजन्य रोगका बिरामी बढ्दै

कञ्चनपुर, १३ भदौ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य चौकीमा छालाजन्य बिरामीको सङ्ख्या बढ्दै गएको छ । दैनिक स्वास्थ्य चौकीमा उपचारका लागि पुग्ने बिरामीमध्ये ४५ प्रतिशत भन्दा बढी बिरामीमा

चिकित्सा शिक्षाको सुधार गर्न सुझाव कार्यान्वयनमा जोड

काठमाडौँ, १२ भदौ : चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलका सदस्यले चिकित्सा शिक्षाको सुधार गर्न आयोगले दिएका सुझाव कार्यान्वयनमा ल्याउन जोड दिनुभएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको

औलोको उच्च जोखिममा बैतडी

बैतडी, १२ भदौ : पछिल्लो समय यहाँ औलोको उच्च जोखिम रहेको पाइएको छ । तीन वर्षयता औलोका बिरामी बढ्दै गएका जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले जानकारी दिनुभयो ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ संस्था नखोलिने

काठमाडौँ, ११ भदौ : नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटीका सदस्य योगेशकुमार भट्टराईले अब शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ संस्था नखोलिने बताउनुभएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले “निःशुल्क र

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.