काठमाडौँ, १८ भदौ : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादव र नेपाल चिकित्सक सङ्घबीच आज भएको वार्तामा सङ्घले उठाएका माग सम्वोधन गर्ने प्रक्रिया अघि बढाउन सरकार तयार भएको छ
काठमाडौँ, १८ भदौ : रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव एलहाज याज सी नेपाल रेडक्रसको संस्थागत क्षमता विकास एवं मानवीय सेवाका क्षेत्रमा नेपाललाई आगामी दिनमा महासङ्घले थप सहयोग गर्ने
सुर्खेत, १८ भदौ : शनिबार पञ्चपुरी नगरपालिका–४ सुर्खेतकी आठ वर्षीया बालिका लक्ष्मी शाहीको सर्पको टोकाइबाट मृत्यु भयो । त्यस्तै गएको साउन महिनाको २२ गते पञ्चपुरी नगरपालिका-१० की १४ वर्षीय हरिकला
काठमाडौँ, १८ भदौ : नेपाल रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव एलहाज याज सी चारदिने भ्रमणका क्रममा नेपाल आउनुभएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न
काठमाडौँ, १७ भदौ : नेपाल चिकित्सक सङ्घले मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन, मुलुकी फौज्दारी कार्यविधि ऐन, २०७४ का चिकित्सासम्बन्धी केही प्रावधानलाई तत्काल संशोधन गर्न सरकारसँग माग गरेको छ ।
काठमाडौँ, १७ भदौ : स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले फौजदारी संहिताका केही बुँदाप्रति असन्तुष्टि जनाउँदै हडतालमा उत्रिएका चिकित्सकलाई विरोधका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गर्नुभएको छ । आज यहाँ
काठमाडौँ, १७ भदौ : परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सरदर दैनिक सुत्केरी हुने ५७ महिलामध्ये १७ शल्यक्रिया बाट हुनेगर्दछ । पछिल्लो समय अस्पतालले शल्यक्रियाबाट सुत्केरी गराउने विधिलाई निरुत्साहित गर्दै आएको
काठमाडौँ, १७ भदौ : रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव एलहाज याज सी चारदिने भ्रमणका क्रममा सोमबार नेपाल आउँदै हुनुहुन्छ । महासङ्घमा विश्वका १९० देशका राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट
पाँचखाल, १६ भदौ : परम्परागत चुलोको प्रयोगको कारण स्वास्थ्य र वातावरणमा नकारात्मक असर पर्ने भएकाले पाँचखाल नगरपालिकामा आधुनिक चुलोको प्रवद्र्धन गर्न जनचेतनामूलक अभियान शुरु गरिएको छ । वैकल्पिक उर्जा प्रवद्र्धन
बुटवल, १५ भदौ : उपचार खर्च तिर्न नसकेर झण्डै १५ महिना अस्पतालमा बस्न बाध्य बनाइएका एक युवकलाई आज अस्पतालसँगको सहमतिपछि घर फिर्ता पठाइएको छ । दाहिने खुट्टा भाँचिएपछि उपचारार्थ अस्पताल