भीष्मराज ओझा । काठमाडौँ, २५ असोज : सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिइएको छ । यस लक्ष्यलाई पूरा गर्न नेपालमा तिलगङ्गा आँखा प्रतिष्ठानलगायत आँखा
काठमाडौँ, २५ असोज : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अशिक्षा, बेरोजगारी, बसाइसराई, सामाजिक विखण्डन र प्राकृतिक प्रकोपसहित गरीबीका कारण नेपालमा मानसिक रोगीहरूको सङ्ख्या दिनदिनै बढिरहेकामा चिन्ता व्यक्त गर्नुभएको
काठमाडौँ, २४ असोज : सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालले भक्तपुरको दुवाकोटबाट स्वास्थ्य सेवाको शुरुआत गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले सो स्थानबाट आजदेखि बहिरङ्ग स्वास्थ्य
विष्णु नेपाल । काठमाडौँ, २४ असोज : पछिल्लो सयम सुरक्षितभन्दा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या वृद्धि भएको छ । स्वास्थ्य सेवा विभागकोे वार्षिक प्रतिवेदनअनुसार गत वर्ष मुलुकभर ९६ हजार ४१७ महिलाले सुरक्षित
इटहरी, २३ असोज : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, रेडियोलोजी विभागमा कार्यरत अरुण गुप्ताले ‘न्युक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ’ विषयमा विद्यावारिधि प्राप्त गर्नुभएको छ । सिओल नेशनल युनिभर्सिटी कोरियाबाट
काठमाडौँ, २३ असोज : नसर्ने रोगमध्ये मानसिक रोगको हिस्सा १८ प्रतिशत रहेको छ । मानसिक स्वास्थ्य सेवाको पहुँच केवल १५ प्रतिशत जनतासम्म पुगेको छ । पछिल्लो जनगणनाअनुसार १६ देखि ४०
नारायण ढुंगाना । काठमाडौं, २३ असोज : सबैभन्दा बढी सिकलसेल सङ्क्रमण हुने थारू समुदायमा कस्तो छ त रोगको अवस्था ? कुन उमेर समूहका व्यक्तिलाई बढी रोगले सताउँछ । रोगबाट मानवीय क्षति न्यूनीकरण
दार्चुला, २२ असोज : स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले भारतसँग सीमा जोडिएका क्षेत्रमा सहायता कक्ष स्थापना गर्न निर्देशन गरेको दुई दिनपछि यहाँस्थित जिल्ला अस्पतालमा मलेरियाका एक बिरामी भेटिएका छन् । नियमित
जुम्ला, २२ असोज : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई विश्वकै स्वास्थ्य अनुसन्धान केन्द्र बनाउने लक्ष्य राखिएको बताउनुभएको छ । आज प्रतिष्ठान जुम्लाले गरेको स्वागत
कञ्चनपुर, २२ असोज : खुला सीमाका कारण कञ्चनपुर औलोको उच्च जोखिममा परेको छ । भारतमा औलोको संक्रमण भएर आउने बिरामीको सङ्ख्या प्रतिवर्ष बढ्दो रूपमा रहेको छ । तीन महीनाको अवधिमा