स्वास्थ्य

नसर्ने रोगको जोखिम तत्वबारे खोजी

नारायण ढुङ्गाना । काठमाडौँ, २१ असोज : नेपालमा नसर्ने रोगको जोखिम तत्वबारे अनुसन्धान थालिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नसर्ने रोगको जोखिम बढ्दै गएकाले यसलाई प्रभाव पार्ने तत्वको अवस्था पत्ता लगाउन

शिविरमा पन्ध्र सयको स्वास्थ्य परीक्षण

राजविराज, २१ असोज : सप्तरीको सप्तकोशी नगरपालिका–२ स्थित फत्तेपुरमा शनिबार आयोजित एकदिने बृहत स्वास्थ्य शिविरमा एक हजार ५०० को स्वास्थ्य परीक्षण गरिएको छ । न्यूरो अस्पताल विराटनगरको प्राविधिक सहयोग तथा

नौ दिनपछि खुल्यो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल

पोखरा, १९ असोज : कर्मचारी आन्दोलनका कारण नौ दिनदेखि बन्द रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (स्वास्थ्य विज्ञान प्रतिष्ठान) आजदेखि बल्ल सञ्चालनमा आएको छ । आन्दोलनरत कर्मचारी र प्रशासनबीच दुई बुँदे सहमति

मिर्गौला उपचारमा प्रभावकारी बन्दै आयुर्वेद

कालिका खड्का । काठमाडौँ, १९ असोज : सुविन श्रेष्ठलाई १२ वर्षको उमेरमै मिर्गौलामा समस्या देखियो । मिर्गौला फेर्नुपर्ने सल्लाहपछि निकै आत्तिएका उनी अहिलेसम्म आयुर्वेदिक उपचारबाट स्वस्थ जीवन बिताइरहेका छन् । मानिसको शरीरमा

प्रसूतिगृह थापाथलीमा ६० प्रतिशत सस्तो औषधि

काठमाडौँ, १८ असोज : परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीले ६० प्रतिशतसम्म सस्तो मूल्यमा औषधि बिक्री गरेको जिकिर गरेको छ । सेवाग्राही बिरामीलाई आवश्यक पर्ने ९० प्रतिशतभन्दा बढी औषधि त्यहाँको

कास्की नेपालको सबैभन्दा बढी गर्भपतन हुने जिल्ला

पोखरा, १७ असोज : कास्की नेपालको सबैभन्दा बढी गर्भपतन हुने जिल्लाका रुपमा रहेको एक अध्ययनले देखाएको छ । विभिन्न सङ्घसंस्थाले गरेको अध्ययन तथा अनुसन्धानले गण्डकी प्रदेशलाई बढी गर्भपतन हुने जिल्लाका

शिक्षा र स्वास्थ्य स्थानीय तहलाई दिन हुन्न : राज्यमन्त्री यादव

भक्तपुर, १७ असोज : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले शिक्षा र स्वास्थ्य स्थानीय तहलाई दिन नहुने बताउनुभएको छ । विश्व मुटुरोग दिवसको अवसरमा भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीजिपी पठन शुरु हुँदै

काठमाडौँ, १६ असोज : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा विधाको मास्टर डिग्री इन जनरल प्राक्टिक्स (एमडीजिपी)को पठनपाठन शुरु गर्ने तयारी गरेको छ । सो तहको अध्यापन शुरु गर्न भौतिक एवं

चिकित्सा शिक्षा विधेयकबारे छलफलमा तीव्रता

काठमाडौँ, १४ असोज : बहुचर्चित एवं बहुप्रतिक्षित चिकित्सा शिक्षा विधेयकलाई छिटोभन्दा छिटो पारित गराउन सरोकार निकायसँगको थप छलफललाई तीव्रता दिइएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको विशेष आग्रहमा

झाडापखाला प्रभावित मुश्लिम बस्ती सामान्य हुँदै

बर्दिवास, १४ असोज : लाग्दो असोजसँगै फैलिएको झाडापखाला मत्थर भएपछि महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्हीको मुश्लिम बस्ती सामान्य हुँदै गएको छ । असोज २ गते मङ्गलबारदेखि फैलिएको झाडापखाला निरन्तरको प्रयत्नबाट

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.