काठमाडौँ, १४ असोज : नेपाल जनस्वास्थ्य सङ्घको अध्यक्षमा नेपाल जनस्वास्थ्यकर्मी सङ्घ(प्रजातान्त्रिक)समूहका श्रीकृष्ण भट्ट निर्वाचित हुनुभएको छ । भट्ट ६०४ मत प्राप्त गरी विजयी हुनुभएको हो । काठमाडौँ सहित सातै प्रदेशको
काठमाडौँ, १३ असोज : विश्व मुटु दिवसका अवसरमा नर्भिक इन्टरनेशनल अस्पतालले आयोजना गरेको कार्यक्रमका वक्ताले मुटु रोगबाट बच्नका लागि खानपानमा सुधार तथा नियमित व्यायाम गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले
काठमाडौँ, १३ असोज : सरकारले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसीसँग गरेको सहमतिका आधारमा चिकित्सा शिक्षा विधेयक संसद्मा प्रस्ततु गरिएको र छलफलका क्रममा रहेको जनाएको छ ।

काठमाडौँ, असोज १० : छिमेकी मुलुक चीनको सहायतामा निजामती सेवा अस्पतालको विस्तार र क्षमता वृद्धि हुने भएको छ । नेपाल सरकार र चीन सरकारबीचको सहायता कार्यक्रमअन्तर्गत निजामती अस्पतालको सेवा विस्तार,
काठमाडौँ, १० असोज : ‘अबको गन्तव्य : असुरक्षित गर्भपतनको अन्त्य’ भन्ने नाराका साथ चौथो सुरक्षित गर्भपतन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार एक
चितवन, १० असोज : सभामुख कृष्णबहादुर महराले यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको उपचार केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । अस्पतालको १९ औंँ वार्षिकोत्सव तथा १४ औँं राष्ट्रिय
काठमाडौँ, ९ असोज : काठमाडौँ उपत्यकाभित्र रहेका अस्पताल तथा केही व्यापारीक संस्थाले फोहोर पानी प्रशोधन नगरीकन सिधै ढलमा मिसाउने गरेको पाइएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले गरेको अनुगमनका क्रममा
नारायण अधिकारी । चितवन, ९ असोज : समयमा उपचार गर्न सके धेरैजसो क्यान्सर रोग निको हुन्छ । विकसित मुलुकमा क्यान्सर हुनुपूर्व नै सावधानी अपनाउने र भइसकेमा तत्काल उपचार गर्ने भएकाले निको हुने
काशीराम शर्मा । बाँके, ९ असोज : “गर्भवती जाँच गराउ, घरमा सुत्केरी नहोउ भन्ने सन्देश बाँकेमा अत्यन्त प्रभावकारी र फलदायी भएको छ ।” “गर्भवती जाँच गर्ने बेलामै बर्थिङ सेन्टरमै सुत्केरी हुन आउनु
काठमाडौँ, ८ असोज : नेपाल जनस्वास्थ्य सङ्घको नयाँ नेतृत्व चयन गर्न यही असोज १३ गते निर्वाचन हुने भएको छ । नेपाल जनस्वास्थ्यकर्मी सङ्घ (प्रजातान्त्रिक) समूह र नेपाल जनस्वास्थ्यकर्मी (प्रगतिशील) समूह