स्वास्थ्य

उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

घोराही, ८ असोज : दाङको राप्ती उपक्षेत्रीय अस्पताललाई अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने भएको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालका सम्पत्ति र दायित्व सबै हस्तान्तरण गर्न निर्देशन दिएपछि यही असोज

दिर्घरोगको उपचारमा चाहेजति प्रगति भएन : राष्ट्रसङ्घ

पेरिस, ७ असोज : विश्वका आधाभन्दा बढी मुलुकले सन् २०३० सम्ममा दिर्घरोगबाट हुने मृत्युलाई एक तिहाइले कमी ल्याउने राष्ट्रसङ्घीय लक्ष्य पूरा गर्ने सम्भावना नदेखिएको अनुसन्धाताहरुले बताएका छन् । अर्बुध रोग,

राजविराजको अस्पतालमा तोडफोड

राजविराज, ६ असोज : सर्पदंशमा परेका एक जना बालकको मृत्यु भएको विषयलाई लिएर राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा आज तोडफोड गरिएको छ । रुपनी गाउँपालिका–६ तेरहौता निवासी अशोक साहका ढेड

फिस्टुला अस्पताल सञ्चालन

सुर्खेत, ५ असोज : सुर्खेतको वीरेन्द्रनगरमा १७ श्ययाको फिस्टुला अस्पताल सञ्चालनमा आएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हाताभित्र रु पौने ६ करोडको लागतमा निर्माण भएको फिस्टुला केन्द्र आजदेखि सञ्चालनमा आएको

विश्वका प्रत्येक २० मध्ये एकको मदिराका कारण मृत्यु : डब्लुएचओ

जेनेभा, ५ असोज : मदिरा सेवन गरेर संसारमा हरेक बर्ष ३० लाख भन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । यो सङ्ख्या विश्वभरीमा एड्स, हिंसा र सडक दुर्घटनाका

मेचीनगरमा सोह्र नयाँ कुष्ठरोगी फेला

भद्रपुर, ५ असोज : मेचीनगर नगरपालिकामा १६ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । नगरले कुष्ठरोगीको खोजी गर्न स्वास्थ्यकर्मीलाई गाउँगाउँ खटाउन थालेपछि नयाँ बिरामी धमाधम फेला पर्न थालेका हुन् ।

जनशक्ति अभावले अस्तव्यस्त बन्दै बेनी अस्पताल

सन्तोष गौतम/कमल खत्री । म्याग्दी, ५ असोज : एक महिनाअघि बागलुङको धौलागिरि अञ्चल अस्पतालले गण्डकी अस्पताल पोखरा सिफारिश गरेको सुत्केरी व्यथाले च्यापेकी महिलाको शल्यक्रियामार्फत आमा र बच्चाको ज्यान जोगाएकामा म्याग्दीको बेनी अस्पतालको

स्वास्थ्य बीमालाई व्यवस्थित गर्नुपर्ने

काठमाडौँ, ४ असोज : स्वास्थ्य बीमा कार्यक्रमलाई सामाजिक न्याय र समानताको आधारमा थप व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले आयोजना गरेको सामाजिक सुरक्षा र स्वास्थ्य

मिर्गाैला बेच्ने नै चेतनामूलक अभियानमा

राजकुमार पराजुली । काभ्रेपलाञ्चोक, ४ असोज : छिमेकीको लहैलहैमा दलालमार्फत आफ्नो शरीरको महत्वपूर्ण अङ्ग मिर्गौला बेच्ने काभ्रेपलाञ्चोक जिल्लाका पुरुष समाजमा खुलेरै चेतनशील अभियानमा लागेका छन् । उन्नाइस वर्षअघि मिर्गौला बेचेका मण्डन देउपुर

कोरिया अस्पतालको औषधि बिकी कक्ष उद्घाटन

भक्तपुर, ३ असोज : मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालको रेडियोलोजी ब्लक निर्माणको शिलान्यास गरिएको छ । संविधान दिवसको अवसरमा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले ब्लक निर्माणको शिलान्यास गर्नुभएको हो ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.