स्वास्थ्य

सरकारी अस्पतालको प्रयोगात्मक कक्षाबाट दुई करोड ५५ लाख आम्दानी

चितवन, ५ कात्तिक : बिरामीको चापसँगै यहाँको सरकारी अस्पतालले प्रयोगात्मक कक्षाका लागि आउने विद्यार्थीबाट गत आर्थिक वर्षमा रु दुई करोड ५५ लाख ४० हजार आम्दानी गरेको छ । अस्पतालमा जिल्लाका

रेजिडेण्ट एशोसिएसन अफ न्याम्सको अध्यक्षमा डा बराल निर्वाचित

काठमाडौँ, ४ कात्तिक : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा अध्ययनरत आवासीय चिकित्सकको संस्था रेजिडेण्ट एशोसिएसन अफ न्याम्सको आज सम्पन्न निर्वाचनले डा शरदचन्द्र बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ

सबै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालयको प्रस्ताव

काठमाडौँ, ४ कात्तिक : मुलुकभरका ७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायमा नयाँ संरचनाका साथै दरबन्दीको मस्यौदा तयार पारेको छ । संघीयता कार्यान्वयन

सार्वजानिक स्थल तथा स्वास्थ्य संस्थामा स्तनपान कक्ष स्थापना हुने

विष्णु नेपाल । काठमाडौँ, ४ कात्तिक ९रासस० । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजानिक स्थल तथा स्वास्थ्य संस्थाहरूमा स्तनपान कक्ष बनाउने भएको छ । चालु आवमा ३० वटा स्तनपान कक्ष स्थापना गर्ने तयारी

बाँकेमा क्यान्सर अस्पताल सञ्चालन, पश्चिम नेपालका क्यान्सरका बिरामीहरुलाई उपचार सहज

बाँके, ४ कात्तिक : बाँकेको खजुरा गाउँपालिका–७ मा सञ्चालनमा आएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले पश्चिम नेपालका क्यान्सरका बिरामीहरुलाई उपचार सेवा र सुविधा दिइरहेको छ । भरतपुर क्यान्सर अस्पतालपछि सुविधा

अर्बुदरोगसम्बन्धी नर्सिङ पढाइ हुने

चितवन, १ कात्तिक : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अर्बुदरोगसम्बन्धी नर्सिङ पढाइ हुने भएको छ । पोखरा विश्वविद्यालय र अस्पतालले संयुक्त रुपमा बिएनएस (ब्याचलर अफ नर्सिङ साइन्स) अंकोलोजी विषयको

जनस्वास्थ्य कार्यालयबारे निर्णय गर्न माग

काठमाडौँ, ३० असोज : असोज मसान्तसम्म मुलुकभरिका ७७ जिल्लाका जिल्ला जनस्वास्थ्य/स्वास्थ्य कार्यालय यथावत् रहने या प्रदेशमा गाभ्ने विषयमा सरकारले मङ्गलबारसम्म कुनै निर्णय नगरेकामा नेपाल जनस्वास्थ्य सङ्घले यथाशीघ्र निर्णयका लागि सरकारको

आयुर्वेद औषधालयको स्तरोन्नतिका लागि स्वीकृति प्रदान

पशुपतिनगर, इलाम, ३० असोज : मेची अञ्चल आयुर्वेद औषधालय इलामको स्तरोन्नतिका लागि प्रदेश नम्बर १ का सरकारले स्वीकृति प्रदान गरेको छ । बिरामीलाई आधुनिक प्रविधिको आयुर्वेद उपचार र गुणस्तरीय औषधीसहितको

सोफिनमा डा आचार्य

काठमाडौँ, ३० असोज : सोसाइटी अफ पब्लिक हेल्थ फिजिसियन नेपाल (सोफिन)को पाँचौ साधारणसभाले डा भीम आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । सङ्घको तीन वर्षे नयाँ कार्यसमितिको उपाध्यक्ष र

परम्परागत चिकित्सा पद्धति

नारायण ढुङ्गाना । काठमाडौँ, २९ असोज : नेपालमा अझै पनि परम्परागत चिकित्सा पद्धतिको महत्व घटेको छैन । सर्वसाधारणमा आयुर्वेद तथा एकीकृत चिकित्सा पद्धतिमा अझै पूर्ण विश्वास छ । यस्ता उपचार पद्धतिमा आकर्षण

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.