स्वास्थ्य

दश जिल्लामा सेवा दिँदै भरतपुर आँखा अस्पताल

चितवन, १४ कात्तिक : भरतपुर आँखा अस्पतालले १० जिल्लाका आँखाका बिरामीलाई सेवा दिँदै आएको छ । नेपाल नेत्रज्योति सङ्घले सञ्चालन गरेको अस्पतालले पाँच जिल्लामा अस्पताल र आँखा उपचार केन्द्रमार्फत र

डा श्रेष्ठ भ्रष्टचारको मुद्दामा दोषी ठहर

काठमाडौँ, १३ कात्तिक : विशेष अदालतले चितवन भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा भक्तमान श्रेष्ठलाई भ्रष्टाचारको मुद्धामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय

मृत्युको कारण बन्दै मस्तिष्काघात

काठमाडौँ, १३ कात्तिक : ‘सहयोग’ भन्ने नारासाथ विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी आज विश्व मस्तिष्काघात दिवस नेपालमा पनि मनाइयो । मस्तिष्काघात भन्नाले दिमाग र मेरुदण्डमा अचानक रक्त सञ्चालनमा अवरोध हुने

अझै हटाइएन विर अस्पतालका निजि औषधालय, अस्पतालमा व्यापक अनियमितता

काठमाडौँ, १२ कात्तिक : विरामीलाई सर्वसुलभ रुपमा औषधी बिक्रिवितरण गर्ने हेतुले गगन थापा स्वास्थ्य मन्त्री भएकै बेला सरकारी अस्पतालका हातामा निजि क्षेत्रका औषधी पसल राख्न नपाइने निर्णय भएता पनि चिकित्सा विज्ञान

प्रधानमन्त्री ओलीलाई छातीमा सङ्क्रमण, केही दिन अस्पतालमै राखिने

प्रकाश सिलवाल । काठमाडौँ, १२ कात्तिक : छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अस्पतालमै ‘अब्जर्भेसन’ का लागि राखिने उपचारमा संलग्न चिकित्सकले बताएका

डायफ्राम नै च्यातिएको जटिल शल्यक्रिया सफल

सुरुङ्गा, १२ कात्तिक : छाती र पेट छुट्याउने डायफ्राम नै च्यातिएर कलेजो फोक्सोसँग टाँसिएको अवस्थामा अस्पताल भर्ना भएकी एक बिरामीको झापाको बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालले सफल उपचार गरेको छ ।

छोटो अवधिमा नै प्रमुख सरुवा हुँदा अस्पतालको सेवा प्रभावित

बाँके, १२ कात्तिक : एउटै पूर्वाधार र उस्तै जनशक्ति भए पनि प्रमुखको जथाभावी हेरफेरले सरकारी अस्पतालको व्यवस्थापनमा कस्तो प्रभाव पर्छ भन्ने उदाहरण नेपालगञ्जस्थित भेरी अञ्चल अस्पताललाई हेर्न सकिन्छ । स्थापनाकालदेखि

स्वास्थ्य संस्थामा औषधि अभाव

महोत्तरी, ११ कात्तिक : गौशाला नगरपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि उपचारका लागि गएकाहरू रित्तै फर्किन थालेका छन् । यहाँका सरकारी स्वास्थ्य केन्द्रहरूमा सरकारद्वारा निःशुल्क रुपमा उपलब्ध गराइने औषधिहरु

बीस लाखको आँखा जाँच

नेपालगञ्ज, ११ कात्तिक : नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित यहाँस्थित फत्तेबाल आँखा अस्पतालले अहिलेसम्म दुई लाख २८ हजार ६६५ जनाको आँखाको शल्यक्रिया गरेको छ । अस्पतालका प्रबन्धक कौशलकुमार वर्माका अनुसार ३२

आधुनिक स्वास्थ्यचौकी निर्माण

गाईघाट उदयपुर, १० कात्तिक : उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–१ नामेटार र वडा नं– ४ को मलबासेमा आधुनिक स्वास्थ्यचौकीको निर्माणकार्य सम्पन्न भएको छ । उक्त भवनको बिहीबार र शुक्रबार प्रदेश नं–

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.