अर्थ/उद्योग/वाणिज्य

प्रतिनिसभा बैठक : बजेटमाथि दलगत दृष्टिकोण

काठमाडौँ, २१ जेठ : प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका महामन्त्री एवं सांसद शशांक कोइरालाले नेपाल कम्युनिष्ट पार्टीले मुलुकको आवश्यकता र प्राथमिकताका आधारमा नभई सस्तो लोकप्रियताका लागि बजेट ल्याएको बताउनुभएको छ

पाँच पेट्रोल पम्प तथा उद्योगलाई मुद्दा दायर

काठमाडौँ, २१ जेठ : नेपाल गुणस्तर तथा नापतौल कार्यालयले पाँच पेट्रोल पम्प तथा उद्योगविरुद्ध मुद्दा दर्ता गरेको छ । कार्यालयले चालू आर्थिक वर्षमा नेपाल गुणस्तर तथा नापतौलको मापदण्ड विपरीत सञ्चालित

बजेट माथि राष्ट्रियसभामा टीकाटिप्पणी

काठमाडौँ, २१ जेठ : राष्ट्रियसभामा ‘आर्थिक वर्ष २०७६/७७ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि भएको सामान्य छलफलमा सांसद हरिचरण शिवाकोटीले विपन्न परिवार र शहीदका छोराछोरीलाई शिक्षा दिने तरिकाले

आगामी दिनमा पूँजीगत खर्च बढ्छः सत्ता पक्ष, बजेट सङ्घीयता विरोधी छः प्रतिपक्ष

काठमाडौँ, २१ जेठ : प्रतिनिधिसभामा सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि यही जेठ १५ गते प्रस्तुत गरेको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) को सत्तापक्षबाट बचाउ र प्रतिपक्षबाट आलोचना हुनेक्रम

औद्योगिक तथा व्यवसायिक प्रतिष्ठानमा ‘श्रम अडिट अनिवार्य’

काठमाडौँ, २० जेठ : सरकारले सम्पूूर्ण औद्योगिक तथा व्यवसायिक प्रतिष्ठानमा ‘श्रम अडिट’ अनिवार्य गराउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद्को

बजेटमा सत्तापक्ष र प्रतिपक्षको जुहारी

काठमाडौँ, २० जेठ : प्रतिनिधिसभामा आजदेखि आर्थिक वर्ष २०७६/७७ को बजेटका नीतिगत, वस्तुगत र सैद्धान्तिक पक्षमा छलफल शुरु भएको छ । यही जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत भएको

सतहत्तर जिल्लाका उत्पादनको प्रदर्शनी हुने 

काठमाडौँ, २० जेठ : तीसौँ राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनीमा मुलुकका ७७ जिल्लाकै उत्पादन प्रदर्शनीमा राखिने भएको छ । यही जेठ २२ देखि २६ गतेसम्म भृकुटीमण्डपमा हुने औद्योगिक

‘सेज’मा विशेष सुविधा प्रदान गर्न उद्योगी व्यवसायीको माग

भीष्मराज ओझा । काठमाडौँ, २० जेठ : निजी क्षेत्रका उद्योगी व्यवसायीले निर्यात व्यापार बढाउन र औद्योगिकीकरणको तीव्र विकासका लागि विशेष आर्थिक क्षेत्र (सेज) मा विशेष सुविधा हुनुपर्नेमा जोड दिनुभएको छ

नेपाल अडिटर्स एशोसिएसनमा पुनः रेग्मी, १८ बुँदे विशेष प्रस्ताव पारित

टेकनाथ न्यौपाने । काठमाडौँ, १९ जेठ : नेपाल अडिटर्स एशोसिएसन (अडान) को काठमाडौँमा सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनले मोहनराज रेग्मीलाई अध्यक्षमा पुनः निर्विरोध निर्वाचित गरेको छ । महाधिवेशनले अडानका सम्पूर्ण पदाधिकारी

बालाजु औद्योगिकमा १२९ उद्योग सञ्चालनमा

काठमाडौँ, १९ जेठ : बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ५७औँ वार्षिकोत्सवमा ‘उद्योगको सेवा, उद्योगलाई टेवा’ भन्ने नाराका साथ आज सम्पन्न भएको छ । बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको वार्षिकोत्सवमा औद्योगिक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.