
काठमाडौँ, १५ जेठ : सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६÷२०७७ वर्षका लागि आयव्ययको अनुमान (बजेट) प्रस्तुत गर्न शुरु गर्नुभएको छ । नेपालको संविधान, कानून, सरकारको
रमेश लम्साल । काठमाडौँ, १५ जेठ : पुलमा रातो कार्पेट बिच्छ्याइएको छ । पंक्तिवद्ध रुपमा नेपाली र चिनियाँ अधिकारी उपस्थित छन् । लाग्छ आज नयाँ बेहुली भित्र्याइँदैछ । नेपाली र
नेपालगञ्ज, १५ जेठ : बाँके जिल्लाको वैजनाथ गाउँपालिकाको नौवस्तामा ठूलो क्षमताको औद्योगिक क्षेत्र निर्माणको प्रक्रिया अघि बढाइएको छ । औद्योगिक क्षेत्र निर्माणका लागि जग्गा अधिग्रहण र विस्तृत अध्ययन प्रतिवेदन(डिपीआर)को काम

काठमाडौँ, १४ जेठ : सरकारले बुधबार आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्मा पेश गर्ने भएको छ । संघीय संसद्को अपराह्न ४ बजे बस्ने संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक

रमेश लम्साल । काठमाडौँ, १४ जेठ : अन्ततः लामो प्रतीक्षापछि चीनसँगको व्यापार नाका बुधबारदेखि सञ्चालन हुने भएको छ । भैँचालोले भत्काएका भौतिक संरचनाको दुवै देशले निर्माण गरेपछि एक हजार ४९५
भद्रपुर, १४ जेठ : भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ । अनलाइन माध्यमबाट भन्सार
काठमाडौँ १३ जेठ : प्रतिनिधिसभामा आज प्रस्तुत भएको आर्थिक सर्वेक्षणमा नेपालले भारत र चीनलगायतका देशहरुसँग द्विपक्षीय व्यापार सम्झौता गरी व्यापारमा पहुँच विस्तार भएअनुरुपको निर्यात प्रवद्र्धन गर्न वस्तुहरुको पहिचान, विकास र
शरच्चन्द्र भण्डारी । काठमाडौँ, १३ जेठ : विभिन्न मन्त्रालय र सरकारी निकायले समयमै बेरुजु फछ्र्यौट नगर्दा बेरुजुको रकममा अधिक वृद्धि भइरहेको छ । अघिल्लो आर्थिक वर्षको बेरुजु रकम रु तीन खर्ब
काठमाडौँ, १३ जेठ : सरकारले आज संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षणमा मागको ९० प्रतिशत सिमेण्ट नेपालमा नै उत्पादन भइरहेको जनाइएको छ । सिमेण्ट उद्योगको विकास तथा
काठमाडौँ, १३ जेठ : भूमि व्यवस्थापनको कार्यबाट चालू आवको आठ महीनामा पूँजीगत लाभकर रु चार अर्ब ७६ करोड ३५ लाख रहेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभामा आज सार्वजनिक