काठमाडौँ, २४ जेठ : सरकारले महिला उद्यमशीलता विकासमा हौसला प्रदान गर्ने उद्देश्यले मुलुकभरबाट उत्कृष्ट भएका महिला उद्यमीलाई सम्मान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आयोजित कार्यक्रममा सातै प्रदेशबाट
हेटौँडा, २४ जेठ : हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा स्वदेशी निजी क्षेत्रका लगानीकर्ताबाट स्थापित ऋद्धिसिद्धि सिमेण्ट उद्योगले उत्पादन शुरु गरेको छ । रु १० अर्ब ५० लाखको लागतमा स्थापना गरिएको सो उद्योगले

काठमाडौँ, २३ जेठ : सरकारले आगामी आर्थिक वर्षको बजेटमा संविधानले आत्मसात् गरेको समाजवादको लक्ष्यलाई पूरा गर्ने गरी बजेट विनियोजन गरिएको स्पष्ट पारेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले उठाएको प्रश्नको

भद्रपुर, २३ जेठ : पेट्रोलियम पदार्थको अभाव भएपछि पूर्वका चार जिल्लाका स्थानीयवासी प्रभावित भएका छन् । नेपालले आयात गर्दै आएको पेट्रोलियम पदार्थ भारतीय भन्सारले अनलाइन इन्ट्री प्रणाली लागू गर्ने नाममा
काठमाडौँ, २२ जेठ : राष्ट्रको समृद्धिका लागि मानव पूँजीको विकासलाई महत्वपूर्ण अङ्गका रुपमा लिइ मानव शंसाधनमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । काठमाडौँमा आजदेखि शुरु भएको ‘भूटान–नेपाल, ह्युमन क्यापिटल फोरम’मा
काठमाडौँ, २२ : स्वदेशी वस्तुको उत्पादन बढाउँदै रोजगारीको अवसर सिर्जना गरी आर्थिक समृद्धिमा टेवा पु¥याउने उद्देश्यले ३०औँ राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनी–२०७६ आजदेखि शुरु भएको छ । उद्योग
गलेश्वर, २२ जेठ : पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको भिरखानीमा रहेको नेपालकै उत्कृष्ट तामाखानी सञ्चालनमा आउन सकेको छैन । तामाखानी सञ्चालनमा आउन नसक्दा स्थानीय सरकारले करोडौँको वार्षिक आम्दानी गुमाएको छ
बलेवा, २२ जेठ : जिल्लाको राङ्खानीका स्थानीयवासीले तामाखानी सञ्चालनमा ल्याउन माग गरेका छन् । राज्यलाई कर तिर्न नसकेका कारण अहिलेभन्दा ११६ वर्षपहिले उत्खनन बन्द भएको तामाखानी सञ्चालनका लागि स्थानीयवासीले माग

काठमाडौँ, २२ जेठ : राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । बहुप्रतिक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठदिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा

चन्द्रकला भण्डारी । भद्रपुुर, २२ जेठ : जतिबेला तराईमा मोटरगाडीको चलन आइसकेको थिएन, त्यसबेला सामान ढुवानीका लागि गोरुगाडा वा राँगागाडाको विकल्प थिएन । हरेक किसान र व्यापारीसँग गाडा हुन्थे ।