अर्थ/उद्योग/वाणिज्य

सुनको भाउ बढेपछि किन्ने भन्दा बेच्ने बढे

जमुना शर्मा/तारानाथ आचार्य । चिप्लेढुङगा, २६ साउन : नेपाली बजारमा सुनको भाउ बढे संगै सर्वसाधारणहरु सुन किन्नभन्दा बेच्न लागेका छन् । चाडपर्व नजिकिँदै गर्दा सुनको भाउ बढेपछि नेपाली बजारमा सुन

उद्योगमैत्री वातावरण नहुँदा कपास उद्योग सङ्कटमा परेको गुनासो

भक्तपुर, २६ साउन : उद्योगमैत्री वातावरण नहुँदा देशभरका कपास उद्योग सङ्कटमा परेको कपास उद्योगीले बताएका छन् । भक्तपुरमा आयोजना गरिएको नेपाल कपास व्यवसायी सङ्घको प्रथम साधारणसभामा फोहरबाट मोहर बनाउने कपास

सिमेन्ट उद्योगलाई सार्वजनिक जग्गा भाडामा दिने स्थानीय तहको निर्णय रद्द गर्न निर्देशन 

काठमाडौँ, २६ साउन : प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले धादिङमा स्थापना हुने ह्वासिङ सिमेन्ट कम्पनीलाई सार्वजनिक जग्गा ५० वर्षका लागि भाडामा दिने स्थानीय तहको निर्णय रद्द गर्न सरकारलाई निर्देश गरेको छ

औद्योगिक ‘हब’ बन्दै मेचीनगर

चन्द्रकला भण्डारी । भद्रपुर, २६ साउन : व्यापारिक नाकाको रूपमा परिचित झापाको मेचीनगर केही वर्षयता औद्योगिक नगरको रूपमा विकसित हुन थालेको छ । यातायात र बैंकिङ सुविधा, कच्चा पदार्थको आयातको सहजता

सुरक्षा पोष्ट राखेकामा कर छलि गर्ने व्यापारीको विरोध

हेमन्त केसी । जाजरकोट, २५ साउन : उपल्लो डोल्पाको साल्दाङ र धोलगायतका तीन ठाउँमा शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले सुरक्षा जाँचका लागि सुरक्षाकर्मी राखेपछि कर छलि गर्ने व्यापारीले विरोध गरेका छन्

आपूर्ति व्यवस्थालाई सहज बनाउन तीनै तहका सरकारबीच छलफल

काठमाडौँ, २४ साउन : आपूर्ति व्यवस्थापनलाई सहज बनाउँदै उपभोक्ता अधिकार स्थापित गराउन सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारसँग सहकार्य थालेको छ । अन्य समयको तुलनामा चाडपर्वमा उपभोक्तामाथि विभिन्न नाममा ठगी

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको रु ७० हजार पुग्यो

काठमाडौँ, २३ साउन : लगातार उकालो लाग्दै गएको सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको

गुणस्तरहिन सिमेन्ट उत्पादन गर्ने चार उद्योगलाई कारवाही 

काठमाडौँ, २२ साउन : नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरबमोजिम सिमेन्ट उत्पादन नगर्ने चार उद्योगलाई कारवाही गरेको छ । विभागको आज बसेको बैठकले नेपाल अल्ट्राटेक सिमेन्ट उद्योग मोरङ, जानकी

लिलामी नहुँदा भन्सारमै थन्किए सवारी साधन

काशीराम शर्मा । बाँके, २२ साउन : सरकारी निकायको बेवास्ताका कारण नेपालगञ्ज भन्सार कार्यालयमा लाखौँ मूल्यका सवारी साधन लिलाम नहुँदा थन्किएका छन् । मूल्याङ्कन गर्न ढिलाइ भएका कारण बरामद भएका

भदौ २५ र २६ गते तेस्रो नेपाल पूर्वाधार सम्मेलन आयोजना हुने

काठमाडौँ, १९ साउन : नेपाल उद्योग परिसङ्घले आगामी भदौ २५ र २६ गते तेस्रो नेपाल पूर्वधार सम्मेलन २०१९ गर्ने भएको छ । परिसङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.