अर्थ/उद्योग/वाणिज्य

माउण्टेन डिउको बोतलभित्र गुट्काको खोल फेला परेपछि उद्योगलाई जरिवाना

हेटौँडा, ३२ साउन : जिल्ला अदालत मकवानपुरले बहुर्राष्ट्रिय कम्पनी बरण बेभेरेजलाईरु दुई लाख रुपैयाँ जरिवाना गरेको छ । माउण्टेन डिउको सिल नखोलिएको बोतलभित्र गुट्काको खोल फेला परेपछि उपभोक्ता हित संरक्षण

सर्वसाधारणलाई शेयर दिने तयारीमा विद्युत् प्राधिकरण 

रमेश लम्साल । काठमाडौँ, ३२ साउन : सरकारी स्वामित्वका संस्थान एकपछि अर्को गर्दै घाटामा गइरहेका र बन्द भइरहेका बेला नेपाल विद्युत् प्राधिकरणले भने उच्च प्रतिफल हासिल गरेको छ । एकाध

अब करको दर बढाउने ठाउँ छैन : अर्थमन्त्री खतिवडा

बनेपा, ३१ साउन : अर्थमन्त्री डा युवराज खतिवडाले अब करको दर बढाउने ठाउँ नभएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आन्तिरिक राजश्व कार्यालयको उद्घाटनमा उहाँले अघिल्लो वर्षमा करको दरहरु बढाउने सन्दर्भमा

सफ्टवेयर जडान गरी उपभोक्ता ठगी गर्ने १९ पेट्रोल पम्पलाई कारवाही

रौतहट, ३१ साउन : गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले रौतहट, बारा र पर्साका १९ पेट्रोलपम्पलाई उपभोक्ता ठगी गरेको आरोपमा कारवाही गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा गुणस्तर तथा नापतौल

शिवम् पेट्रोल पम्पमा शिलबन्दी, बिक्री वितरणमा रोक

हेटौँडा, ३१ साउन : पेट्रोल पम्पको शिल काटेर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको आरोपमा हेटौँडास्थित शिवम् फ्युल सेन्टर (पेट्रोलपम्प) लाई आज शिलबन्दी गरी बिक्री वितरणमा रोक लगाएको गुणस्तर तथा नापतौल

सुन एकैदिनमा तोलाको १२ सयले बढ्यो

काठमाडौँ, ३० साउन : लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज एकै दिन प्रतितोला एक हजार २०० रुपैयाँले वृद्धि भएको छ । बुधबार छापावाला सुन रु ७० हजार ३०० मा

चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढ्दो

पदमबहादुर अधिकारी । सङ्खुवासभा, ३० साउन : चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढेपछि त्यहाँका व्यापारी किसानको बोटसम्मै पुगेर रुद्राक्ष खरिद गर्न थालेका छन् । चिनियाँ बजारमा यसको माग बढेपछि व्यापारी संखुवासभा

एशियन पेन्टस् उद्योगमाथि मुद्दा दायर 

हेटौँडा, ३० साउन : नापतौल ऐन र कानूनविपरीत काम गरेको आरोपमा हेटौँडा औद्योगिक क्षेत्रमा रहेको एशियन पेन्टस् उद्योगमाथि जिल्ला अदालत हेटौँडामा मुद्दा दायर गरिएको छ । नापतौल ऐन २०२५ को

सुन प्रतितोला एक हजार बढ्यो 

काठमाडौँ, २८ साउन : पछिल्लो पाँच दिनदेखि स्थिर रहेको सुनको मूल्य आज फेरि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक हजारले

कम परिमाणमा पेट्रोलीयम पदार्थ विक्री गर्ने पम्पमा सिलबन्दी

वीरगञ्ज, २७ साउन : पर्सा जिल्लास्थित गुणस्तर तथा नापतौल कार्यालयले कम परिमाणमा पेट्रोलीयम पदार्थ विक्री गर्दै आएको हेटौँडास्थित शिवम् फ्युल सेन्टरमा सिलबन्दी गरेको छ । लामो समयदेखि उक्त फ्युल सेन्टरले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.