अर्थ/उद्योग/वाणिज्य

उपभोक्तामाथि ठगी गर्ने व्यावसायिक फर्ममाथिको अनुगमन र कारबाहीलाई तीव्र

अशोक घिमिरे । काठमाडौँ, ५ भदौ : सरकारले आपूर्ति व्यवस्थालाई प्रभावकारी र बजारलाई व्यवस्थित बनाउन आफ्नो भूमिकालाई थप सक्रिय बनाउँदै लगेको छ । सरकारले स्वच्छ, सर्वसुलभ दरमा उपभोग गर्न पाउने

सरकारसँग स्वीकृति लिएर विदेशमा लगानी गर्न सकिने : मन्त्री खतिवडा 

काठमाडौँ, ५ भदौ : अर्थमन्त्री डा युवराज खतिवडाले विदेशमा लगानी गर्नु छ भने सरकारसँग स्वीकृति लिएर लगानी गर्न सकिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसद दिलेन्द्रप्रसाद

करोडौँको राजस्व छलीमा १५ जना विरुद्ध मुद्दा 

काठमाडौँ, ५ भदौ : सरकारी कर्मचारीकै मिलेमतोमा राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन गरी करोडौँ राजस्व छली भएको पाइएको छ । राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनी खडा गरी केही व्यवसायीले

पर्सा जिल्लाका ११ उद्योग कारवाहीमा 

हेटौँडा, ४ भदौ : तोकिएको समयमा नापतौल यन्त्र जाँच र नवीकरण नगराउने पर्सा जिल्लाका ११ उद्योगलाई कारवाही गरिएको छ । वीरगञ्जस्थित गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयका प्रमुख शशिभूषण यादवको नेतृत्वमा

सुन तोलाको ३०० ले बढ्यो, खपत घट्यो

काठमाडौँ, ४ भदौ : पछिल्लो एक महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज फेरि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य

पूर्वमा पिउने पानीको उद्योग फस्टाउँदै

चन्द्रकला भण्डारी । भद्रपुर, ४ भदौ : बोतल र जारको पानीमा उपभोक्ताको रुचि बढेसँगै झापामा करोडौँ लगानीमा ‘पिउने पानी’को उद्योग सञ्चालनमा आएका छन् । ‘मिनरल वाटर’को नाममा खुलेका यस्ता उद्योगबाट

‘बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न सरकारको सक्रियता’ 

काठमाडौँ, ३ भदौ : बढ्दो व्यापार घाटा न्यूनीकरण गर्दै मुलुकको आर्थिक विकासमा टेवा पु¥याउन सरकारले सक्रियता देखाएको छ । निर्यात प्रवद्र्धन गर्दै आयात प्रतिस्थापनदेखि बन्देजसम्मका उपाय अवलम्बन गर्न सरकारले पाँचवर्षे

राजश्व चुहावट गरेको सूचना दिनेलाई पुरस्कार 

काठमाडौँ, २ भदौ : सरकारले राजश्व चुहावट भएको वा गरिएको भन्ने सूचना दिनेलाई उचित पुरस्कारको व्यवस्था गर्ने भएको छ । राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्यका साथ सरकारले सङ्घीय संसद्मा

जुम्लाको अर्गानिक स्याउ नेपालगञ्ज बजारमा 

नेपालगञ्ज, २ भदौ : नेपालमा जुम्लाको स्याउको खुबै नाम छ । अर्गानिक भएकाले जुम्ली स्याउ प्रख्यात छ । जुम्ली स्याउको प्रमुख बजार नेपालगञ्ज हो । अहिले बजारमा जताततै जुम्लाको स्याउ

आठ दिन बन्द हुँदा हेटौँडा सिमेन्ट उद्योगको घाटा तीन करोड ८४ लाख

चुरियामाई, १ भदौ : सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग आठ दिन बन्द हुँदा रु तीन करोड ८४ लाख घाटा भएको छ । उद्योग प्रशासनका अनुसार एकदिन उद्योग बन्द हुँदा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.