अर्थ/उद्योग/वाणिज्य

वित्तीय उत्तरदायित्वको प्रभावकारी कार्यान्वयन गर्न आर्थिक विधेयक : अर्थमन्त्री खतिवडा

काठमाडौँ, १९ साउन : अर्थमन्त्री डा युवराज खतिवडाले वित्तीय सङ्घीयता कार्यन्वयनमा मन्त्रालयले पहिलो प्राथमिता दिएको बताउनुभएको छ । प्रतिनिधिसभाको अर्थ समितिमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको

उत्पादित वस्तुको निर्यात व्यापारमा कमी

सुरेश झा र अञ्जली थापा । हेटौँडा, १९ साउन : औद्योगिक नगरका रुपमा विकास भएको हेटौँडा उपमहानगरपालिकामा १०० भन्दा बढी उद्योग सञ्चालनमा रहे पनि उत्पादित वस्तुको निर्यात भने घट्दो क्रममा

कर भनेको करै हो, करैले पनि कर तिर्नुपर्छ : अर्थमन्त्री डा खतिवडा

ललितपुर, १९ साउन : अर्थमन्त्री डा युवराज खतिवडाले स्वच्छ कर प्रशासनका माध्यमबाट राजश्व सङ्कलन गरी सबै नागरिकलाई सामाजिक सुरक्षा उपलब्ध गराउँदै विकासलाई तीव्रता दिन सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

नेपाली हाते कागजको माग धान्न धौधौ

बागलुङ, १८ साउन : नेपाली हाते कागजको माग अत्यधिक भएपनि उत्पादन न्यून रहेको छ । कागज उद्योगमा लगानी, प्रविधि र जनशक्ति अभाव छ । वनमा लोक्ता त्यसै खेर गइरहेको छ

दमकमा चीन–नेपाल मैत्री औद्योगिक उद्यानका लागि रु ६४ अर्बको लगानी स्वीकृत

काठमाडौँ, १७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको लगानी बोर्डको ३९ औँ बैठकले चीन–नेपाल मैत्री औद्योगिक उद्यान, दमक परियोजनाका लागि रु ६४ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ

उपभोक्तामाथि ठगी गर्ने १६१ माथि व्यावसायिक फर्ममाथि कारवाही 

काठमाडौँ, १५ साउन : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७५/०७६ मा उपभोक्तामाथि ठगी गर्ने १६१ व्यावसायिक फर्ममाथि कारवाही गरेको छ । उपभोक्ता अधिकार उल्लङ्घन गर्ने ती व्यवसायीमाथि

‘ट्रान्जिट परमिट’ ले जडीबुटीको निकासी घट्यो 

नीरज गौतम । नेपालगञ्ज, १५ साउन : ‘ट्रान्जिट परमिट’ को व्यवस्था लागू गरेपछि भारतर्फ जडीबुटीको कमी आएको छ । केही वर्षदेखि भारतको उत्तर प्रदेश सरकारले जडीबुटी निकासीमा ‘ट्रान्जिट परमिट’ को

भृकुटी कागज कारखानाको जग्गा उद्योगबाहेकलाई बिक्री गर्न नपाइने 

चितवन, १५ साउन : गैँडाकोटमा रहेको भृकुटी पल्प एण्ड पेपर नेपाल लिमिटेडको नाममा रहेको जमीन उद्योगबाहेकका प्रयोजनका लागि बिक्री वितरण गर्न नपाइने उद्योग विभागले जनाएको छ । सरकारसँग जे प्रयोजनका

गोर्खा ब्रुअरीलाई सात दिनभित्र कर बुझाउन पत्र

चितवन, १५ साउन : सर्वाेच्च अदालतको फैसलासँगै आन्तरिक राजश्व कार्यालय भरतपुरले गोर्खा ब्रुअरीलाई अन्तिम अन्तःशुल्क निर्धारण आदेश जारी गरेको छ । कार्यालयले दुई आर्थिक वर्षको तिर्न बाँकी रहेको रु ८७

आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धनमा जोड 

काठमाडौँ, १३ साउन : उपराष्ट्रपति नन्दबहादुर पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालीन लक्ष हासिल गर्न निरन्तरको आयातलाई प्रतिस्थापन गर्दै निर्यात वृद्धि गरिनुपर्नेमा जोड दिनुभएको छ । पच्चीसौँ कार्गो दिवसका अवसरमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.