अर्थ/उद्योग/वाणिज्य

तमोर जलाशयुक्त आयोजना : लगानी बोर्ड र पावर चाइनाबीच सम्झौता

रमेश लम्साल । काठमाडौँ, ६ माघ : पूर्वको मोतीका रुपमा परिचित तमोर जलाशयुक्त आयोजना अगाडि बढाउने विषयमा लगानी बोर्ड नेपाल र चिनियाँ कम्पनी पावर चाइनाबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ

जगदम्बा स्टिल उद्योगमा नेपाली कामदार बढाउन संसदीय समितिको निर्देशन

काठमाडौँ, ५ माघ : संसदीय समितिले वीरगञ्जमा रहेको जगदम्बा स्टिलमा नेपाली कामदार कम रहेको भन्दै आगामी दिनमा नेपाली कामदारको सङ्ख्या बढाउन निर्देशन दिएको छ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र

विदेश मोह त्यागेर स्वदेशमै कफी हाउस

भद्रपुर, ४ माघ : भर्खरै स्नातक तहको अध्ययन पूरा गरेका झापामा चार युवाले रु ६० लाखको लगानीमा कफी हाउस सञ्चालनमा ल्याएका छन् । मेचीनगर–६ काँकडभिट्टाका रोशन विष्ट, विर्तामोडका रोशन चौहान,

बेमौसममा बिक्री गर्न सुन्तलाको सुरक्षित भण्डारण

खेमराज गौतम । गलकोट, ४ माघ : मौसमअनुसार कृषिउपज उत्पादन गर्ने कृषकले खासै राम्रो बजार नपाएको गुनासो आइरहेको सन्र्दभमा यहाँका कृषकले सुन्तला बेमौसममा बिक्री गरी राम्रो आम्दानी गर्न सुरक्षित भण्डारणतर्फ

छुट्टाछुट्टै ग्रेडको सिमेन्टका लागि छुट्टै मापदण्ड

काठमाडौँ, ४ माघ : नेपाल गुणस्तर तथा नापतौल विभागले ४३ र ५३ ग्रेडको सिमेन्टका लागि छुट्टै मापदण्ड बनाएको छ । नेपाल गुणस्तर परिषद्को १०२ औँ बैठकले ४३ र ५३ ग्रेडको

डेढ वर्षमै ५०६ विरुद्ध १५ अर्बको कर छली मुद्दा  

रमेश लम्साल/नारायण ढङ्गाना । काठमाडौँ, ४ माघ : नेपालमा पेप्सी उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी बरुण वेभरेजले नक्कली बिलको कारोवार गर्नेसँग मिलेमतो गरेको भनेर राजश्व अनुसन्धान विभागमा विशेष सूचना आयो ।

२५ वर्षदेखि निरन्तर फलामे औजार बेच्दै

जमुना वर्षा शर्मा । पोखरा, १ माघ : माघेसङ्क्रान्तिको दिन पोखरा १७ ढुङ्गेसाँघुमा ऐतिहासिक मेला लाग्ने गर्दछ । मेलामा विशेष गरी परम्परागत सामानको बिक्री वितरणले पनि निकै महत्व राखेको पाइन्छ

आयल निगमको आर्थिक अवस्थामा सुधार

काठमाडौँ, १ माघ : कुनै समय निकै घाटा व्यहोरेर डुब्ने अवस्थामा पुगेको नेपाल आयल निगमले पछिल्ला वर्ष ‘आर्थिक स्वास्थ्य’ मा सुधार ल्याएको छ । केही वर्षदेखि निगमको नाफा बिस्तारै उकालो

नक्कली भ्याट बिल प्रकरणमा पाँच कम्पन्नी दोषी ठहर

काठमाडौँ, २८ पुस : सर्वोच्च अदालतले नक्कली भ्याट बिल प्रकरणमा भाटभटेनी डिपार्टमेन्ट स्टोरसहित पाँच कम्पनीलाई दोषी पनि ठहर भएको फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको

श्री एयरलाइन्सले माघ १ गतेदेखि जनकपुर उडान गर्ने

काठमाडौँ, २८ पुस : निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले माघ १ गतेदेखि जनकपुरमा नियमित उडान शुरु गर्ने भएको छ । श्रीले केही महिनाअघि भित्र्याएको नयाँ टर्बोप्रोप क्यु–४०० जहाजमार्फत

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.