
काठमाडौँ, २८ पुस : निजी क्षेत्रको हकहित संरक्षणका साथै मुलुकको आर्थिक सामाजिक विकास गर्ने उद्देश्यले स्थापित नेपाल चेम्बर अफ कमर्श ७० वर्ष प्रवेश गरेको छ । सात दशकको अवधिमा चेम्बरले

जमुनावर्षा शर्मा । चिप्लेढुङ्गा, २८ पुस : स्वदेशी उत्पादनमा पाल्पाली ढाकाको महत्व निकै छ । विसं २०१५ देखि शुरु भएको पाल्पाली ढाका कपडा उद्योगले अहिले राष्ट्रिय पहिचान बनाएको छ ।

सुर्खेत, २८ पुस : सुर्खेतमा प्रदेशस्तरीय पत्थर प्रशोधन उद्योग स्थापना हुने भएको छ । सङ्घीय सरकारले कर्णालीमा रहेका मूल्यवान तथा अर्धमूल्यवान पत्थरको उत्खनन, प्रशोधन गर्नुका साथै निर्यातसम्बन्धी नीतिगत जटिलता हटाएर

सुर्खेत, २८ पुस : सुर्खेतको पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा दुई वर्षदेखि सञ्चालित एक नेपाली हाते कागज उद्योग सङ्कटमा परेको छ । करिब रु सात लाखको लगानीमा सञ्चालनमा आएको सिर्जना नेपाली हाते

काठमाडौँ, २७ पुस : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्नुभएको छ । युएइको अबुधाबीमा जारी अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा सङ्घको १० औँ

काठमाडौँ, २७ पुस : श्रमिकको भविश्यलाई सुरक्षित बनाउने उद्देश्यले ल्याइएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा श्रमिक तथा रोजगारदाताको सहभागिता उत्साहजनक देखिएको छैन । सरकार, रोजगारदाता र श्रमिकको त्रिपक्षीय सहमतिबाट गत

काठमाडौँ, २६ पुस : पेट्रोलियम पदार्थ आयातको एकाधिकार पाएको नेपाल आयल निगम आजदेखि ५० वर्षमा प्रवेश गरेको छ । तत्कालीन अवस्थामा नेपालमा पेट्रोलियम पदार्थको कारोबार सीमित भए पनि पेट्रोलियम कारोबारमा

काठमाडौँ २६ पुस : तेस्रो नेपाल रत्न तथा आभूषण प्रदर्शनी मेला २०२० आजदेखि शुरु भएको छ । राजधानीको सोल्टी क्राउन प्लाजामा भएको उक्त प्रदर्शनीको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले

काठमाडौँ, २६ पुस : अर्थमन्त्री डा युवराज खतिवडाले देशको समग्र आर्थिक सूचकहरु स्वस्थकर रही देशको अर्थतन्त्र सही ‘ट्र्याक’मा अगाडि बढेको बताउनुभएको छ । उहाँले सङ्घीयता कार्यान्वयन सफलतातर्फ उन्मुख भएको र

काठमाडौँ, २५ पुस : जर्मनीको ह्यानोभरमा आयोजना हुने ‘डोमोटेक्स’ कार्पेट मेलामा यस वर्ष पनि नेपालले भाग लिने भएको छ । आजदेखि आगामी सोमबारसम्म सञ्चालन हुने मेलामा नेपाल गलैंचा उत्पादक तथा