अर्थ/उद्योग/वाणिज्य

जडीबुटी निकासी वृद्धि

नरेन्द्रसिंह कार्की । दार्चुला, १० माघ : जडीबुटीका लागि प्रख्यात मानिने यहाँबाट वार्षिक अढाइ लाख क्विन्टल जडीबुटी निकासी हुने गरेको छ । हिमाली क्षेत्रमा पाइने डेढ दर्जन बढी प्रकारका जडीबुटी

भन्सार प्रणालीलाई कागजविहीन बनाइँदै 

काठमाडौँ, १० माघ : आगामी दुई वर्षभित्र भन्सार प्रणालीलाई कागजविहीन बनाइने भएको छ । भन्सार विभागले ६८औँ अन्तर्राष्ट्रिय भन्सार दिवसबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक सुमन दाहालले

हिमालय एयरलाइन्सद्वारा चीनको चोङसिङमा उडान शुरु

काठमाडौँ, ९ माघ : नेपालबाट अन्तरराष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको नेपालको निजी लगानीको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले चीनको चोङकिङमा सिधा उडान शुरु गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा

पेट्रोलियम अन्वेषणमा साइस्किम सर्भे शुरु 

पुरुषोत्तम थापा । दैलेख, ९ माघ : दैलेख जिल्लामा शुरु गरिएको पेट्रोलियम अन्वेषण अन्तर्गत ‘साइस्किम सर्भे’ शुरु गरिएको छ । अन्वेषण कार्य सफलता नजिकै पुग्दै गएपछि पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य

आर्थिक ‘हब’ का रुपमा विकास हुँदै नेपालगञ्ज

काशीराम शर्मा । बाँके, ७ माघ : नेपालगञ्ज पश्चिम नेपालको आर्थिक ‘हब’का रुपमा विकास हुँदै गएको छ । उद्योग विभागको तथ्याङ्कअनुसार बाँकेमा हालसम्म अर्बौं लगानीका झण्डै १०० ठूला उद्योग स्थापना

खानी होल्ड भो ,चौकुने सिमेन्ट उत्पादन अझै सुरु भएन

लक्ष्मी भण्डारी । वीरेन्द्रनगर, ७ माघ : चौकुने सिमेन्ट आयोजनाको भविष्य अन्यौलमा परेको छ । इजाजत अनुमतिपत्र पाएको एक दशक बित्दासम्म चुनढुङ्गा उत्खनन कार्य शुरु नभएपछि सो आयोजना अगाडि बढ्न

एकीकृत भन्सार जाँचचौकीको भिडियो कन्फरेन्स्मार्फत संयुक्तरुपमा शुभारम्भ

काठमाडौँ, ७ माघ : प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले विराटनगरस्थित एकीकृत भन्सार जाँचचौकीको भिडियो कन्फरेन्स्मार्फत संयुक्तरुपमा आज शुभारम्भ गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सिंहदरबार र

तान बुन्ने सीपले उद्यमी बनायो पुलामीलाई 

चन्द्रकला भण्डारी । भद्रपुर, ७ माघ : झापाको दमक–१ घर भएकी ढाका कपडा व्यवसायी नीरु पुलामीलाई आफूले उत्पादन गरेको कपडाको माग निरन्तर बढ्दै गएपछि बजार धान्न मुस्किल हुँदै गएको छ

पेट्रोलियम अन्वेषण : तीन लाइनमा सकियो सेस्मिक सर्भे   

नरबहादुर रिजाल । दैलेख, ६ माघ : पेट्रोलियम भण्डारणको क्षमता पत्ता लगाउने ‘सेस्मिक सर्भे’को काम भइरहेको छ । यहाँ पेट्रोलियम पदार्थ छ भन्ने कुरा पक्का भइसकेपछि कति परिमाणमा पेट्रोलियम पदार्थ

उपत्यकामा चरम मूल्यवृद्धि 

काठमाडौँ, ६ माघ : काठमाडौँ उपत्यकामा चरम मूल्यवृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उपत्यकामा उपभोक्ता मुद्रास्फीतिमा २०७५ को तुलनामा मूल्यवृद्धिको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.