अर्थ/उद्योग/वाणिज्य

श्री एयरलाइन्सको पोखरामा व्यावसायिक उडान शुरु

काठमाडौँ, २४ माघ : निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले आजदेखि पोखरा गन्तव्यमा व्यावसायिक उडान शुरु गरेको छ । कम्पनीले हालै भित्र्याएको ८० सिट क्षमताको ‘ड्यास एट’ क्यू–४०० जहाजले

सरकारका काम सबै डिजिटल प्रणालीमा लगिन्छ : अर्थमन्त्री खतिवडा

काठमाडौँ, २४ माघ : अर्थमन्त्री डा युवराज खतिवडाले सरकारका सेवा सुविधालाई छिटो छरितो बनाउन ‘डिजिटल प्रणाली’सम्बन्धी विधेयक ल्याउन लागिएको बताउनुभएको छ । नेपाल व्यवस्थापन सङ्घको ३९ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन

मौद्रिक नीति कार्यान्वयन समीक्षा

काठमाडौँ, २२ माघ : नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यान्वयनको अवस्था तथा समसामयिक आर्थिक तथा वित्तीय गतिविधि छलफल गरेको छ । वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त वित्तीय संस्था,

मादल बनाउन छाला र उसिको काठ अभाव

तनहुँ, २२ माघ : मादल बनाउने कच्चा पदार्थ छाला र उतिसको काठ अभाव हुँदै जान थालेपछि माइला दाईले परिचित ५५ वर्षीय डिलबहादुर सार्कीलाई अहिले पुख्यौली पेशा जोगाउन हम्मे हम्मे भएको

सिमेन्ट उद्योगको धुलो, धुवाँ र ध्वनि प्रदूषणबाट आजित

रीता लामा । घोराही, २२ माघ : घोराही उपमहानगरपालिका–४ मा सञ्चालित घोराही सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नेतर्फ कबुनै ध्यान नदिँदा अहिले स्थानीयवासी त्यसको विरोधमा उत्रिएका

कोरोना भाइरसको कारण देखाउँदै ओलाङचुङगोला नाका बन्द

ताप्लेजुङ, २२ माघ : कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै चीनले ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द गराएको छ । चीनमा फैलिएको कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भन्दै

चिनी उद्योगमा उखु नपुग्दा क्रसिङ प्रभावित

महोत्तरी, २१ माघ : क्रसिङका लागि पर्याप्त उखु नपुग्दा महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी उद्योग एक महिनाको अवधिमै तीन पटक बन्द भएको छ । गत पुस १३ गते यसपालिको क्रसिङ खोलिएको

काठको अभावमा मादल बनाउने पेशा सङ्कटमा

सुशीला रेग्मी । रामपुर, २१ माघ : आजभन्दा करीब दुई दशकअघिसम्म हातमा मादल बनाउने सीप भएका व्यक्तिलाई मादल बनाउने चटारोले फुर्सद नै हुँदैनथ्यो । मादल बनाएरै केहीले जीविका चलाएका पनि

ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले बढ्यो 

काठमाडौँ, २० माघ : नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले आज राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा

एनसेलको बाँकी लाभकर यसै आर्थिक वर्षमा उठ्छ : राजश्व सचिव ढुङगाना

काठमाडौँ, १९ माघ : अर्थ मन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुङगानाले सर्वाेच्च अदालतको आदेशपछि दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलका लागि निर्धारण भएको कर यसै आर्थिक वर्षभित्र उठाइसक्ने विश्वास दिलाउनुभएको छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.