
ताप्लेजुङ, ११ फागुन : ताप्लेजुङमा जारी पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवअन्र्तगत आज फुङलिङ बजारमा भेडीगोठ र चौँरी प्रर्दशन गरिएको छ । करिब ४०० भेडाको बथान फुङलिङ बजारभित्रै प्रदर्शनका लागि

झिमरुक, ११ फागुन : नौ बहिनी गाउँपालिका–१ स्याउलीवाङकी चित्रकली बुढामगर १० वर्षको उमेरदेखि अल्लोबाट गाढाँ बनाउनुभयो । मगर जातिमा महिलाले १० वर्षमै आफूले लगाउने गाढाँ बनाउनुपर्ने परम्पराअनुसार उहाँले गाढाँ बनाउन

नारायण ढुङ्गाना । छैमले (दक्षिणकाली), ९ फागुन : मुलुकमा विभिन्न स्वादमा ‘क्याण्डी’ उत्पादन हुँदै आएको छ । बजारमा पाइने धेरै क्याण्डीबारे तपाईले थाहा होला, तर नास्पातीको पनि ‘क्याण्डी’ बन्छ भन्ने

काठमाडौँ, ८ फागुन : सिन्धुपाल्चोकमा आयोजना स्थल रहेको एक जलविद्युत् आयोजना लिलामीमा पर्ने भएको छ । आयोजनाका लागि लिइएको ऋण तिर्न अटेर गरेको भन्दै बैंकले लिलामीको सूचना निकालेको हो ।

कमल खत्री । बेनी ७ फागुन : पर्वत जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी निर्माण गर्नुभएको हो । तीन महिनाको अवधिमा उहाँको नेतृत्वमा चार जनाको टोलीले हालसम्मकै

वीरेन्द्र कर्ण । वीरगञ्ज, ५ फागुन : रसायनमा आधारित कृषि प्रणालीले अनगिन्ती समस्या थोपरेको छ । यसले मानिस, माटो र पर्यावरणमा विष फैलाउँदैछ । औद्योगिक विकासको जगमा टिकेको आधुनिक कृषिमा अहिले देखिएका

काठमाडौँ, ४ फागुन : तराईमा उपभोक्ता मुद्रास्फीति बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा तराईमा उपभोक्ता मुद्रास्फीति ७.४६ प्रतिशत रहेको उल्लेख छ

काठमाडौँ, ४ फागुन : अर्थमन्त्रालयले नयाँ सङ्गठन स्थापना र थप दरबन्दी सिर्जनामा कडाइ गर्ने भएको छ । थप दरबन्दी सिर्जना हुँदा आर्थिक दायित्वसमेत बढ्ने भएकाले त्यसमा रोक लगाइएको मन्त्रालयले जनाएको

खोटाङ, ३ फागुन : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको कम्पोष्ट मल उद्योगबाट परीक्षण उत्पादन शुरु भएको छ । पन्ध्र वडा रहेको यस नगरपालिकालाई प्राङ्गारिक नगर बनाउने उद्देश्यले स्थापना

विराटनगर, २ फागुन : अर्थमन्त्री युवराज खतिवडाले चालू आर्थिक वर्षको छ महिनाको अवधिमा रु ३० खर्बबराबरको औद्योगिक क्षेत्रमा विदेशी लगानीको प्रतिबद्धता आएको बताउनुभएको छ । उद्योग सङ्गठन मोरङद्वारा फागुन २