
काठमाडौँ, २२ फागुन : नक्कली मूल्य अभिवृद्धि कर बिल बनाई अनधिकृत तवरले कारोवार गरेको पाइएपछि राजश्व अनुसन्धान विभागले १३० व्यावसायिक फार्म तथा कम्पनीलाई सात दिनभित्र उपस्थित हुन आग्रह गरेको छ

सर्लाही, २२ फागुन : हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योग लिमिटेडले क्रसिङका बेला किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ । गत पुस ११ गतेदेखि सञ्चालनमा आएको उद्योगले हालसम्म रु

सर्लाही, १८ फागुन : सर्लाहीको हरिवन–५ मा इन्दुशङ्कर चिनी उद्योग लिमिटेडका कारण जमिनमुनिको पानी दूषित बनेको स्थानीयकोे आरोप छ । उद्योगबाट निस्कने केमिकलयुक्त फोहर पानी गाउँ नजिकैको लखन्देही खोलामा अव्यवस्थित रुपमा

काठमाडौँ, १६ फागुन : सरकारले पूर्वाधार विकास कर वृद्धिका कारण उपभोक्ता मूल्यमा प्रभाव नपर्ने स्पष्ट पारेको छ । मन्त्रिपरिषद्को यही फागुन १२ गतेको निर्णयअनुसार हाल लगाइएको पूर्वाधार विकास करको दर

सन्तोष शर्मा । बनियानी, १६ फागुन : झापाको बिर्तामोड नगरपालिका–१० की ४६ वर्षीया दिलु राईले नेपाली हाते कागज बनाउन थालेको तीन दशक बितेको छ । उहाँले १६ वर्षको उमेरबाटै हाते

काठमाडौँ, १६ फागुन : मुलुकको अन्तर्राष्ट्रिय व्यापारका लागि भनेर स्थापना गरिएका कूल २४ भन्सारमध्ये १७ वटा भन्सार नाकाबाट निर्यात असाध्यै न्यून रहेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालू

दैलेख, १६ फागुन : दैलेखमा गत कात्तिकदेखि शुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत पहिलो चरणको सर्वेक्षणको काम सम्पन्न भएको छ । साइस्मिक सर्वेक्षणअन्तर्गतको काम सकिएसँगै पहिलो चरणको काम सम्पन्न भएको हो
काठमाडौँ, १५ फागुन : भूगोलका हिसाबले नजिक भएर पनि नेपाल र बङ्गलादेशबीच अपेक्षाकृत व्यापार एवं आर्थिक सहयोग विस्तार हुन नसकेकामा अर्थतन्त्रका जानकारहरुले चिन्ता व्यक्त गरेका छन् । उहाँहरुले सरकारीस्तरमा नै

काठमाडौँ, १४ फागुन : नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गर्नुभएको छ । यहाँ आयोजित कार्यक्रममा उहाँले सो घोषणा गर्नुभएको हो । ‘समृद्धिको

शङ्खर पहाडी । सर्लाही, १४ फागुन : सर्लाहीको हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योग लिमिटेडले किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ । उद्योगले चालू क्रसिङ ‘सिजन’को उखुको भुक्तानी